एप्पलको आईफोन १३ नयाँ आवरणमा , जान्नुहोस् मूल्य र विशेषता

 एप्पलले पीक पफरमेन्स समारोह (इभेन्ट) मा थुप्रै नयाँ प्रडक्ट लन्च गरेको छ । यसमा आईफोन एसई फाइभ–जी पनि लन्च गरिएको छ, तर यो सस्तो भने छैन । यसबाहेक आईफोन–१३ सिरिज को नयाँ मोडल पनि प्रस्तुत गरिएको छ ।आइफोन–१३ सिरिजलाई दुई नयाँ शेड्समा लञ्च गरिएको छ । अब खरिदकर्ताले आईफोन –१३ सिरिजको हरियो रङको मोबाइल पनि किन्न सक्नेछन् । आईफोन–१३ को ग्रीन सेड, आईफोन १२ को ‘मिन्ट’ कलर र आईफोन ११ प्रोको ‘मिडनाइट ग्रीन’ रङमा उपलब्ध छ ।यी गहिरा रङका छन् ।&nbs