सात महिनामा १० करोड आईफोन बिक्यो

एजेन्सी। सन् २०२१ को सात महिनामा १० करोड वटा आईफोन १२ बिक्री भएको छ। एप्पलका अनुसार जनवरीदेखि जुलाईसम्ममा उक्त आईफोन बिक्री भएको हो। आईफोन १२ को फाईभ जी र ओल्ड स्क्रिन डिस्प्ले फिचरले प्रयोगकर्ताको मन जितेको बताइएको छ। जसका कारण छोटो अवधिमै धेरै फोन बिक्री भएको कम्पनीको भनाई छ।

सम्बन्धित सामग्री

जमुनाह नाकाबाट दुई महिनामा १० करोड बराबरको केरा आयात

खजुरा– नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई […]

आविष्कार केन्द्रलाई गण्डकी सरकारले १० करोड दिने

पर्वत : गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ अनुदान दिने भएको छ।अनुसन्धान र नवप्रवर्तनका लागि चालु आर्थिक वर्षको बजेटबाट रकम विनियोजन भएको र अब कार्यविधि अनुसार बजेट प्रयोग गर्न पाउने भएपछि अनुसन्धानका काम अघि बढाउने अनुसन्धानकर्ता महावीर पुनले बताए। पहिले नै बजेटको व्यवस्था भएको भए पनि कार्यविधि निर्माणमा ढिलाइ हुँदा अनुसन्धानका लागि आह्वान गर्न नसकिएको उनको भनाइ छ। गत साउन महिनामा नै कार्यविधि तयार हुनुपर्नेमा हालै मात्रै तयार हुनुले पनि काम अघि बढाउने बाटो

२ महिनामा वीरगञ्जको आय १० करोड

५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ महिनामा १० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० को साउन १ देखि भदौ ३१ गतेसम्म महानगरले १० करोड ५० लाख २४ हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । आर्थिक वर्ष ०७८/७९ मा ८ करोड ३५ लाख २० हजार […]

हाम्रो पात्रोबाट एक महिनामै भित्रियो १० करोड बढी रेमिट्यान्स

काठमाडौं। नेपालको लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड भन्दा बढिको रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना आघि मात्र रेमिट्यान्स सेवा सुरू गरेको थियो । हाम्रो पात्रोले ६ महिना अघि मात्र १ करोडको रेमिट्यान्स भित्र्याएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ । यो अवसरमा हाम्रो पात्रो...

अजोड इन्स्योरेन्सको छ महिनामा खुद नाफा १० करोड २० लाख

अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा खुद नाफा १० करोड २० लाख रुपैयाँ गरेको छ । कम्पनीको हालै सम्पन्न चौथो वार्षिक साधारणसभा सो जानकारी दिइएको हो ।

महेशपुर भन्सारद्वारा ५ महिनामा १० करोड बढी राजस्व सङ्कलन

नवलपरासी पश्चिमको मूल नाका महेशपुर भन्सार कार्यालयले ५ महिनामा १० करोड बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिनादेखि मङ्सिर महिनासम्ममा कुल १० करोड, ४२ लाख २८ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिएको छ । महेशपुर भन्सार छोटीबाट मूल भन्सार भएपछि राजस्व वृद्धि हुँदै गएको हो ।कार्यालयले उक्त ५ महिनामा पैठारी भन्सार महसुल तर्फ ६ करोड, १५ लाख ३ हजार २५१ रुपैयाँ, कृषि सुधार शुल्क तर्फ १ करोड, २२ लाख, ८१० रुपैयाँ, सेवा दस्तुर तर्फ ६ लाख १३ हजार रुपैयाँ रहेको जानकारी दिएको छ ।

सेरमले जुन महिनामा १० करोड खोप आपूर्ति गर्ने

एजेन्सी, १६ जेठ । खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले जुन महिनामा १० करोड कोरोना भाइरसविरुद्धको खोप भारत सरकारलाई उपलब्ध गराउने भएको छ । सेरमले अक्सफोर्डको भ्याक्सिन कोभिसिल्ड उत्पादन गरिरहेको र अबको केही दिनभित्रै उपलब्ध गराउने जानकारी गराएको हो । सेरमले सरकारलाई १० करोड खोप जुनभित्रै उपलब्ध गराउने विषय टाइम्स अफ इन्डियामा खबर छ […]

भारत : यी व्यक्तिले नक्कली स्यानिटाइजर बनाएर १० महिनामा कमाए १० करोड भारु

भारतको अपराध रोकथाम महाशाखाले दुईवटा पसलबाट नक्कली स्यानिटाइजरको भारी मात्रा बिहीवार बरामद गरेको छ ।    वडोदराको वास्ना रोड र राओपुरा क्षेत्रबाट स्यानिटाइजरहरू बरामद गरिएको हो ।  मंगलवार पक्राउ परेका नितिन कोटवानीले ती पसलहरूलाई नक्कली स्यानिटाइजर बेचेका थिए ।    कोटवानीले १० महिनामा १० करोड भारु नाफा कमाएको प्रहरीले जनायो ।  ‘ कोटवानीले कुन कुन व्यापारीलाई नक्कली स्यानिटाइजर बेचेको हो भनी हामी खोजी गरिरहेका छौं । कोटवानीको इकाइमा बनेका सबै स्यानिटाइजर बराम...

आठ महिनामा १० करोड राजश्व सङ्कलन

गलकोट । यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरुवातको आठ महिनामा करीब रु १० करोड राजश्व सङ्कलन गरेको छ । धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स)लगायतका शीर्षकबाट रु नौ करोड ७९ लाख ६४ हजार २८८ राजश्व सङ्कलन गरेको छ । सवारी करबाट रु सात […]