सानिमा बैंकको अध्यक्षमा पौडेल नियुक्त

१७ कात्तिक, काठमाडौं । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई समितिको अध्यक्ष पदमा चयन गरेको बैंकले जनाएको छ । बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ लिएका छन् । पौडेल यसअघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ […]

सम्बन्धित सामग्री

सानिमा रिलायन्सको सञ्चालक समितिको अध्यक्षमा केडिया

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडिया नियुक्त भएका छन् । कम्पनीको छैटौँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरू रतनलाल केडिया, कुमारप्रसाद कोइराला, भरतकुमार तोदी, डा. सुवर्णदास श्रेष्ठ, केशवराज...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा केडिया नियुक्त

काठमाडौँ- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. को सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ को सञ्चालक समिति बैठकले […]

सानिमा बैंकका अध्यक्ष पौडेलले लिए शपथ

सानिमा बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन् । पौडेललाई बैंकको सञ्चालक

सानिमा बैंक अध्यक्षमा तुक प्रसाद पौडेल

काठमाडौं । सानिमा बैंक संचालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । बैंकको नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीबाट सपथ ग्रहण गरेका छन् ।  पौडेल यसअघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक...

सानिमा बैंकको अध्यक्षमा पौडेल नियुक्त

सानिमा बैंकले सञ्चालक समितिको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका भएका छन् ।बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो । बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो ओहोदाको सपथ ग्रहण पनि गरेका छन् ।पौडेल बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा सञ्चालक रहेका छन् । नर्वेबाट हाइड्रोपावर […]

सानिमा बैंकको अध्यक्षमा पौडेल नियुक्त

सानिमा बैंक लिमिटेडको संचालक समिति अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन् । बैंक संचालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो । पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट ओहोदाको सपथ ग्रहण गरेका छन् ।पौडेल बैंक संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि सञ्चालक रहिआएका थिए । नर्वेबाट जलविद्युत विकासमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन् । उनी जलविद्युत विज्ञका रुपमा पनि परिचित छन् ।

सानिमा बैंक सञ्चालक समितिको अध्यक्ष पौडेलले लिए पद तथा गोपनीयताको शपथ

सानिमा बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुकप्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  पौडेलले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।  बैंकको कात्तिक १४ गते बसेको १७ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो । यसअघिका बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको पदावधी समाप्त भएपछि उनलाई अध्यक्ष पदमा बैंकले नियुक्त गरेको हो । बैंकको कात्तिक १४ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले अन्य २ जना संचालकलाई चयन गरेको छ । जसमा गाय...