सानिमा बैंकका अध्यक्ष पौडेलले लिए शपथ

सानिमा बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन् । पौडेललाई बैंकको सञ्चालक

सम्बन्धित सामग्री

रावा बैंकका अध्यक्ष ढुंगानाको शपथ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुंगानाले शपथ लिएका छन् । उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको...

नेपाल बैंकका नवनियुक्त अध्यक्ष ज्ञवालीले लिए शपथ

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बैंक सञ्चालक समितिको २३ साउनको बैठकबाट अध्यक्ष पदमा नियुक्त ज्ञवालीले बुधबार राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।बैंकका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ […]

नबिल बैंकका अध्यक्ष पौडेलले लिए शपथ

काठमाडौं, ११ माघ । नबिल बैंकका नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । बैंकको सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नियुक्त गरेका अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । […]

नबिल बैंकका अध्यक्ष पौडेलद्वारा शपथ ग्रहण

नबिल बैंकका नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।बैंकको सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नियुक्त गरेका अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी […]

कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार के.सीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मार्फत शपथ लिएका हुन् । सञ्चालक समितिको नवनियुक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हाँसिल गरेका छन् । निज हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भ नरहरू क्रमशः डा. निलम ढुंगाना तिमल्सिना, बम बहादुर मिश्र, बैंक नियमन विभागका ...

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, २२ मंसिर । सिभिल बैंकको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष सञ्चालक प्रताप जङ्ग पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका हुन् । अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी […]

सिभिल बैंकका अध्यक्ष पाण्डेले लिए शपथ

यस सिभिल बैंकको सञ्चालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष सञ्चालक प्रताप जङ्ग पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका छन् ।अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि […]

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ

सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले शपथ लिएका छन् । बैंकको ३६२औँ बैठकबाट अध्यक्षमा नियुक्त भएका पाण्डेले आज गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् । बैंकको अध्यक्षमा शपथ लिएपछि अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने बताएका छन् । उनले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै संस्थालाई अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।यसका साथै, बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा थप सशक्त रूपमा अगाडि बढाउन

प्राइम बैंकका अध्यक्षले लिए शपथ

प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले बैंक अध्यक्षको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उनले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको जेठ १४ गतेको बैठकले श्रेष्ठ सञ्चालक समिति सदस्यको पदावधि कायम रहेसम्म अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद बस्यालले लिए शपथ

गरिमा विकास बैंकका नवनिवार्चित अध्यक्ष श्यामप्रसाद बस्यालले साेमबार शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपिनीयताकाे शपथ लिएका हुन्