सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडिया नियुक्त भएका छन् । कम्पनीको छैटौँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरू रतनलाल केडिया, कुमारप्रसाद कोइराला, भरतकुमार तोदी, डा. सुवर्णदास श्रेष्ठ, केशवराज...