कैलालीमा ६३ प्रतिशत मत खस्यो

४ मंसिर, धनगढी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको मतदानमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ । जिल्लाका प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्रमा गरी ६३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए । यो तथ्यांकअनुसार कुल पाँच लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा तीन […]

सम्बन्धित सामग्री

कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द

कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ। कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन्।

कैलालीमा ६३ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलन र व्यवस्थापन जारी, गणना भोलि

कैलालीः कैलाली जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भएको मतदानमा जिल्लाभरका १३ स्थानीय तहमा ६३ प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार जिल्लामा ६३ प्रतिशत मत खसेको हो । बिहान ७ बाजेबाट सुरु भएको मतदान बेलुका ६ बजे सम्पन्न भएको थियो। आयोगले ५ बजेको…

कैलालीमा ६३ प्रतिशत मत खस्यो

धनगढी। कैलालीमा मतदान समपन्न भएको छ। आज सकिएको मतदानमा कूल मतदाताको ६३ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झण्डै ३ लाख ३७ हजार ३७३ मत खसेको हो। जिल्लामा कुल ५ लाख ३५ हजार ५१४ मतदाता छन्। आइतबार साँझसम्म भएको मतदानमा जिल्लामा ६३ प्रतिशत मत […]

रौतहटमा ६३ प्रतिशत मतदान

रौतहट । रौतहटमा ६३ प्रतिशत मतदान भएको छ । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि भएको मतदानमा दिउँसो साढे ३ बजेसम्म ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । मतदाताहरु मत खसाल्न उत्साहका साथ मतदानकेन्द्रमा लामबद्ध भएर बसेका छन् । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि […]

दाङमा एकै महिनामा ४० प्रतिशत, वर्षै भर ६३ प्रतिशत खर्च

दाङ- दाङमा एक महिनाको अवधिमा कुल बजेटको ४० प्रतिशत विकास बजेट खर्च गरिएको छ । प्रदेश सरकार अन्तरगतका कार्यालयमा कुल बजेटको ६३ प्रतिशत खर्च हुँदै गर्दा असार महिनामा मात्रै ४० प्रतिशत बजेट खर्च भएको छ । कुल पुँजीगत बजेट ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार रहेकोमा असारमा मात्रै ९२ करोड १९ लाख २५ […]

दाङमा ६३ प्रतिशत मात्रै बजेट खर्च

काठमाडौँ- दाङ जिल्लामा प्रदेश सरकार अन्तरगतका कार्यालयमा ६३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकार अन्तर्गतको पुँजीगत खर्च ६२.६० प्रतिशत भएको छ । यस आर्थिक वर्षभर पुँजीगत खर्च ६२.६० प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । जिल्लामा प्रदेश सरकारबाट चालु आर्थिक वर्षको लागि […]

प्रदेश-१ मा चालु आर्थिक वर्षमा ६३ प्रतिशत पुँजीगत खर्च

विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा करिब ६३ प्रतिशत पुँजीगत खर्च गरेको छ । २०७८/०७९ मा विनियोजन गरेको पुँजीगत तर्फको १८ अर्ब ६ करोड ३० लाख ८५ हजारमध्ये ११ अर्ब ५५ करोड ८३ लाख २३ हजार रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको […]

हिमाली जिल्ला मनाङमा ६३ प्रतिशत मत खस्यो

हिमालपारीको जिल्ला मनाङमा ६३ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको छ। मुख्य निर्वाचन अधिकृत पुनराम...

संघीय मन्त्रीआवास निर्माणमा ६३ प्रतिशत प्रगति, वैशाखसम्म सम्पन्न गरिने

ललितपुर भैँसेपाटीस्थित निर्माणाधीन संघीय मन्त्रालयका २४ मन्त्री क्वाटर (निवास) र अन्य तीन गरी कुल २७ भवनको ६३ प्रतिशत भौतिक कार्य सम्पन्न भएको छ । यो लक्षित प्रगतिभन्दा निकै कम हो । जब...

६३ प्रतिशत मुद्दा फर्स्योट

चितवन । जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलव ५५ प्रतिशत मुद्दा फर्स्योट गरेको छ ।  ३ हजार ८३० मुद्दामध्ये उक्त अवधिमा २ हजार ४३४ फर्स्योट भएका छन् । अदालतका तहसिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका गरी ३ हजार ८३० मुद्दा रहेका थिए । तीमध्ये गत आवमा परेका २ हजार ४५९ र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका १ हजार ३७१ मुद्दा हुन् । उनका अनुसार ती मुद्दामध्ये २ हजार ४३४ फर्स्योट भएका छन् । एक हजार ३९६ मुद्दा यस वर्षका लागि जिम्मेवारी सरेको उनले जानकारी दिए । यस्तै, ७६९ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गराइएको छ । जिम्मेवारी सरी आएका ५ हजार ३२१ जना र गत वर्षका ७६९ मध्ये सो संख्यामा पक्राउ गरी फैसला कार्यान्वयन गराइएको हो । पौडेलका अनुसार चालू आवका लागि ५ हजार ३२१ जनाबाट फैसला कार्यान्वयनका लागि जिम्मेवारी सरी आएको छ । उनीहरुबाट २ हजार ६६८ वर्ष ६ महिना २० दिन कैद र १५ करोड ९८ लाख ५ हजार ६८९ जरिवाना असुल गर्न बाँकी रहेको उनले बताए । पक्राउ परेकाबाट १ हजार ६१ वर्ष ६ महिना १६ दिन कैद भुक्तान गरिएको छ भने ९ करोड ३४ लाख ४४ हजार ३१० जरिवाना असुल गरिएको छ । कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समय अदालतमा काम नहुँदा फैसला कार्यान्वयन बन्द भएपछि फस्र्योट कम भएको देखिएको उनको भनाइ छ । रासस