संघीय मन्त्रीआवास निर्माणमा ६३ प्रतिशत प्रगति, वैशाखसम्म सम्पन्न गरिने

ललितपुर भैँसेपाटीस्थित निर्माणाधीन संघीय मन्त्रालयका २४ मन्त्री क्वाटर (निवास) र अन्य तीन गरी कुल २७ भवनको ६३ प्रतिशत भौतिक कार्य सम्पन्न भएको छ । यो लक्षित प्रगतिभन्दा निकै कम हो । जब...

सम्बन्धित सामग्री

हाथवे स्टक डिलरको ६३ प्रतिशत हकप्रद शेयर जेठ २४ गतेसम्म विक्रीमा रहने

काठमाडौं । हाथवे स्टक डिलर लिमिटेड (Hathway Stock Dealer Limited) ले वैशाख ६ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर (Right Share) जेठ २४ गतेसम्म विक्रीमा रहने भएको छ ।  कम्पनीले चैत २१ गते सूचना जारी गर्दै आगामी जेठ ९ गतेसम्म १ बराबर शून्य ६३ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने जानकारी दिएको थियो । जेठ ९ गते कम्पनीले पुनः सूचना जारी गर्दै जेठ २४ गतेसम्मको अवधि थप गरेको जानकारी दिएको हो ।  कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरमा हकप्रद शेयर जारी गरेको हो । हकप्रद निष्कासन गर्नेसम्बन्धी प्रस्ताव कम्पनीको गत असोज २८ गते सम्पन्न प्रथम वार्षिक साधारण सभा (AGM)बाट पारित गरेको थियो ।

तीनै ठाउँमा खस्यो पहिलेको भन्दा कम मत, तनहुँमा ५३ प्रतिशतमात्र

काठमाडौं : आइतवार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनको मतदान सकिएको छ। बारा-२, चितवन निर्वाचन- २ र तनहुँ-१ को निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको छ। बारामा ६४ प्रतिशत, चितवनमा ६३ प्रतिशत र तनहुँमा ५३ प्रतिशत मतदान भएको हो। मङ्सिर ४…

काभ्रेमा खस्यो करिब ६३ प्रतिशत मत

काभ्रे : काभ्रेमा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६२ दशमलव ८९  प्रतिशत मत खसेको छ।जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेशकुमार राईले ६२ दशमलव ८९ खसेको जानकारी दिए। उनका अनुसार १ लाख ९५ हजार १७ जनाले मतदान गरेका हुन्। प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ गरी ६ वटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा ३ लाख १० हजार ६३ जना मतदाता रहेका छन्।मतदान केन्द्रबाट सबैभन्दा पहिला काभ्रे-२ मा पर्ने आजाद माध्यमिक विद्यालयको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयम

कैलालीमा ६३ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलन र व्यवस्थापन जारी, गणना भोलि

कैलालीः कैलाली जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भएको मतदानमा जिल्लाभरका १३ स्थानीय तहमा ६३ प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार जिल्लामा ६३ प्रतिशत मत खसेको हो । बिहान ७ बाजेबाट सुरु भएको मतदान बेलुका ६ बजे सम्पन्न भएको थियो। आयोगले ५ बजेको…

काभ्रेमा ६३ प्रतिशत मत खस्यो

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काभ्रेमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय, काभ्रेले जनाएको छ ।

कैलालीमा ६३ प्रतिशत मत खस्याे – देशसञ्चार

धनगढी –  आइतबार सम्पन्न निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार जिल्लाभर शान्तिपूर्ण

बागलुङमा १० प्रतिशत मत बदर

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य पदमा खसेको मतको १० दशमलव ६३ प्रतिशत मत बदर भएको हो ।कूल एक लाख ९३ हजार २२६ मतदातामध्ये ६३ दशमलव ६० प्रतिशत अर्थात् एक लाख २१ हजार ८६९ मत खसेकामा ८९ दशमलव ३७ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कूल खसेकामध्ये पूर्णरुपमा ० दशमलव ८० प्रतिशत (एक हजार ९) र सातवटै पदमा १३ हजार ७४२ मत बदर भएको जिल्ला

गुल्मीमा झण्डै ६४ प्रतिशत मत खस्यो, रातिदेखि मतगणना सुरू हुने

गुल्मीः स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा गुल्मीमा ६३ दशमलव ६६ प्रतिशत मत खसेको छ। गुल्मीका १२ पालिकामा सम्पन्न मतदानमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको थियो। मतदान अवधिभर जिल्लामा कतै पनि…

३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै सबैको लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं, ४ पुस । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शनिबार साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा तनहुँको बन्दिपुर माउन्टेन रिसोर्टमा सम्पन्न भएको हो । हिजो बसेको सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने […]

गोरखामा ६३ प्रतिशत मत खस्यो

१० मंसिर, गोरखा । गोरखामा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । केही छिटपुटका घटना वाहेक निर्वाचन शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । गोरखामा करिव ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ । साँझ पाँच बजे मतदान सकिएसँगै अहिले मतदान अधिकृतहरु मतपेटिका सिलवन्दी गर्ने तयारीमा जुटेका छन् । चुमनुव्री …