विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा करिब ६३ प्रतिशत पुँजीगत खर्च गरेको छ । २०७८/०७९ मा विनियोजन गरेको पुँजीगत तर्फको १८ अर्ब ६ करोड ३० लाख ८५ हजारमध्ये ११ अर्ब ५५ करोड ८३ लाख २३ हजार रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको […]