रौतहटमा ६३ प्रतिशत मतदान

रौतहट । रौतहटमा ६३ प्रतिशत मतदान भएको छ । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि भएको मतदानमा दिउँसो साढे ३ बजेसम्म ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । मतदाताहरु मत खसाल्न उत्साहका साथ मतदानकेन्द्रमा लामबद्ध भएर बसेका छन् । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि […]

सम्बन्धित सामग्री

तीनै ठाउँमा खस्यो पहिलेको भन्दा कम मत, तनहुँमा ५३ प्रतिशतमात्र

काठमाडौं : आइतवार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनको मतदान सकिएको छ। बारा-२, चितवन निर्वाचन- २ र तनहुँ-१ को निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको छ। बारामा ६४ प्रतिशत, चितवनमा ६३ प्रतिशत र तनहुँमा ५३ प्रतिशत मतदान भएको हो। मङ्सिर ४…

काभ्रेमा खस्यो करिब ६३ प्रतिशत मत

काभ्रे : काभ्रेमा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६२ दशमलव ८९  प्रतिशत मत खसेको छ।जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेशकुमार राईले ६२ दशमलव ८९ खसेको जानकारी दिए। उनका अनुसार १ लाख ९५ हजार १७ जनाले मतदान गरेका हुन्। प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ गरी ६ वटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा ३ लाख १० हजार ६३ जना मतदाता रहेका छन्।मतदान केन्द्रबाट सबैभन्दा पहिला काभ्रे-२ मा पर्ने आजाद माध्यमिक विद्यालयको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयम

कैलालीमा ६३ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलन र व्यवस्थापन जारी, गणना भोलि

कैलालीः कैलाली जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भएको मतदानमा जिल्लाभरका १३ स्थानीय तहमा ६३ प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार जिल्लामा ६३ प्रतिशत मत खसेको हो । बिहान ७ बाजेबाट सुरु भएको मतदान बेलुका ६ बजे सम्पन्न भएको थियो। आयोगले ५ बजेको…

कैलालीमा ६३ प्रतिशत मत खस्यो

धनगढी। कैलालीमा मतदान समपन्न भएको छ। आज सकिएको मतदानमा कूल मतदाताको ६३ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झण्डै ३ लाख ३७ हजार ३७३ मत खसेको हो। जिल्लामा कुल ५ लाख ३५ हजार ५१४ मतदाता छन्। आइतबार साँझसम्म भएको मतदानमा जिल्लामा ६३ प्रतिशत मत […]

दाङमा खस्यो ६० प्रतिशत मत

दाङ – दाङमा ६० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरका अनुसार ६० देखि ६३ प्रतिशत सम्म मत खसेको छ। जिल्लामा १५३ मतदान स्थल, ४६५ मतदान केन्द्र छन्। अहिले सबै मतदान केन्द्रको विवरण संकलन भइरहेको हो । दुई वटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ। ४ […]

गोरखामा ६३ प्रतिशत मत खस्यो

१० मंसिर, गोरखा । गोरखामा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । केही छिटपुटका घटना वाहेक निर्वाचन शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । गोरखामा करिव ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ । साँझ पाँच बजे मतदान सकिएसँगै अहिले मतदान अधिकृतहरु मतपेटिका सिलवन्दी गर्ने तयारीमा जुटेका छन् । चुमनुव्री …

प्रदेश नं दुईमा ३ बजेसम्म ६३ प्रतिशत मतदान

काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करिब ६३ प्रतिशत मतदान...

प्रदेश नं दुईमा ३ बजेसम्म ६३ प्रतिशत मतदान

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करीब ६३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार सिरहा, बारा, रौतहट र धनुषामा ६५, महोत्तरीमा ६२ तथा सप्तरी, पर्सा र सर्लाहीमा ६० –६० प्रतिशत मतदान भएको आयोगका…