माग पूरा नभएसम्म अनशन नतोड्ने निहारिकाको अडान

राष्ट्रपति भवन शितलनिवास अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ भर्ना गरिएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले अनशन तोड्न अस्वीकार गरेकी छन् ।

सम्बन्धित सामग्री

माग पूरा नभएसम्म घर नफर्कने विद्यालय कर्मचारीको अडान, माइतीघरमा रिले अनशन

७ असार, काठमाडौं। निजामती कर्मचारीसरह तलब सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यालय कर्मचारीले माग पूरा नभएसम्म नफर्किने अडानका साथ माइतीघरमा रिले अनशन जारी राखेका छन्। जेठ २० गतेदेखि आन्दोलित विद्यालय कर्मचारीहरुले असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका थिए। तर सरकारले वार्ता समिति गठन गरेपछि बन्दको कार्यक्रम भने फिर्ता लिएका थिए। त्यसपछि […]

३८ दिनपछि तोडियो रिले अनशन

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा विभिन्न सूचनाको माग गर्दै ३८ दिनदेखि जारी रिले अनशन आजबाट सकिएको छ। विभिन्न सूचनाको माग गर्दै रिले अनशनमा बसेकाहरूको एउटा माग पूरा भएपछि अनशन तोडिएको हो।अनशनकारीहरूका मागमध्ये बैंक स्टेटमेन्ट उपलब्ध गराएको र पछि बाँकी माग क्रमशः पूरा गर्दै जाने शर्तमा रिले अनशन तोडिएको वृन्दावन नगरपालिका वडा नं–४ का वडाध्यक्ष श्यामनन्दन यादवले जानकारी दिए। बिहीबार कार्यक्रम आयोजना गरी रिले अनशन तोडेका छन्। वृन्दावन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे

अनशन बस्न धनगढी पुगे गोविन्द केसी

चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी पुनः अनशन बस्न धनगढी पुगेका छन्। सरकारले आफ्ना माग पूरा नगरेको भन्दै उनी पुनः अनशन बस्न लागेका हुन्। सरकारले २६ भदौसम्म...

आजदेखि धनगढीमा अनशन बस्दै गाेविन्द केसी

२७ भदौ, काठमाडौं । सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् । माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् । उनले आज (सोमबार) बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै […]

डा केसीले सरकारलाई दिए दुई साता, माग पूरा नभए २७ भदौदेखि अनशन

काठमाडौं : प्राडा गोविन्द केसीले आफ्नो पूर्वनिर्धारित अनशन दुई साताका लागि स्थगित गरेका छन्। यसअघि उनले भदौ १२ देखि २० औँ अनशन शुरु गर्ने घोषणा गरेका थिए।आफ्ना माग पूरा गर्न केही समय सरकारले मागेकाले सत्याग्रह दुई साता सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। दुई सातामा माग पूरा नभए यही भदौ २७ गतेदेखि सत्याग्रह शुरु गर्ने डा केसीले बताए। केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएका दरबन्दीअनुसार क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस

माग पूरा नभएसम्म अनशन जारी रहन्छ : अध्यक्ष पराजुली

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका विद्यार्थीले मंगलबारदेखि त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय अगाडि आमरण अनशन शुरु गरेका छन्। त्रिविमा विकृति र विसंगति बढेको भन्दै १३ बुँदे मागसहित उनीहरू आमरण अनशन बसेका हुन्। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले १३ बुँदा माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन्। उनीहरूले त्रिविका दोषी पदाधिकारीहरूको राजीनामा माग समेत मागेका छन्। त्रिविले फेरि परीक्षामा प्रश्नपत्र हुबहु सोधेपछि चौतर्फी विरोध भइरहेको छ।.groupTitl

कांग्रेस जिल्ला सभापतिहरूले रिले अनशन तोडे

प्रमुख सत्तारुढ दल कांग्रेसका जिल्ला सभापतिहरूले रिले अनशन तोडेका छन् । अनशनको पाँचौँ दिन सहमतिपछि अनशन तोडिएको नुवाकोट जिल्ला सभापति जगदिश नरसिंह केसीले जानकारी दिए । शनिबार साँझ माग पूरा भएपछि...

आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले शुरु गरे बेलायतमा रिले अनशन

पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ ।बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताए । बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र

माग पूरा नभए आमरण अनशन बस्ने विद्यार्थीको चेतावनी

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयअघि रिले अनशनमा बसेका नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका विद्यार्थीले आफ्न माग पूरा नभए आमरण अनशन थाल्ने चेतावनी दिएका छन्

माग पूरा नभएको भन्दै स्वावलम्बन विकास बैंकका कर्मचारी आमरण अनशनमा

काठमाण्डौ – आफ्ना माग पूरा नभएको भन्दै स्वावलम्बन विकास बैंक लिमिटेड कर्मचारीले आमरण अनशन सुरु गरेका छन् । साढे दुई महिनादेखि शान्तिपूर्ण आन्दोलन गर्दासमेत आफ्ना माग पूरा नभएको भन्दै कर्मचारी युनियनका सहअध्यक्ष अञ्जन कार्की र उपाध्यक्ष मोहनप्रसाद उपाध्याय संस्थाको गेट बालुवाटारमा आमरण अनशनमा बसेका छन् । संस्थामा कार्यरत धेरै कर्मचारीहरूको समर्थनमा विभिन्न सेवा सुविधाको माग राखेर लिखित तथा मौखिक दबाब दिँदासमेत व्यवस्थापन पक्षले अटेर गरेको आन्दोलित कर्मचारीहरूले बताएका छन् । गएको मङ्सिर ७ गतेदेखि केन्द्रीय कार्य...