माग पूरा नभए आमरण अनशन बस्ने विद्यार्थीको चेतावनी

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयअघि रिले अनशनमा बसेका नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका विद्यार्थीले आफ्न माग पूरा नभए आमरण अनशन थाल्ने चेतावनी दिएका छन्

सम्बन्धित सामग्री

आमरण अनशन बस्ने डा. केसीको चेतावनी

काठमाडाैं  । डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरे यही भाद्र २७ गते देखि २०औं आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ । शिल्पी थिएटरमा पत्रकार सम्मेलन गर्दै उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि ६ बुँदे माग अघि सार्दै सरकारले आफ्ना माग पूरा नगरे २७ गतेबाट अनशन बस्ने बताउनुभएको हो । आफूसँग सरकारले गरेको सम्झौताअनुसार […]

६ बुँदे माग पूरा नभए २०औँ सत्याग्रह सुरु गर्ने डा गोविन्द केसीको चेतावनी

काठमाडौं : डा गोविन्द केसीले २०औँ आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्। सरकारसँग पटक-पटक सम्झौता भएको र कार्यान्वयन नभएको भन्दै ६ बुँदे माग राखेर केसीले भदौ २७ गतेदेखि सत्याग्रह थाल्ने बताएका हुन्। सरकारले दुई हप्ताको समय मागेकाले तत्काल आमरण अनशनमा नबसेको केसीले बताएका छन्। स्वास्थ्य क्षेत्र सुधार नभएको भन्दै सत्याग्रह…

भूपू गोर्खाद्वारा आमरण अनशनको चेतावनी

समान पेन्सनलगायत माग पूरा गर्न आलटाल गरिएको भन्दै भूपू गोर्खाहरूले आमरण अनशन गर्ने चेतावनी दिएका छन् । बेलायत र नेपाल सरकारका प्रतिनिधि एवं भूपू गोर्खाहरूबीच विभिन्न चरणका वार्तापछि १३ बुँदे सम्झौता भएको ३ वर्ष हुँदासमेत बेलायतले वास्ता नगरेको भन्दै गोर्खाहरू ‘वार कि पार’ को अवस्थामा पुगेका हुन् ।