काठमाडौं : प्राडा गोविन्द केसीले आफ्नो पूर्वनिर्धारित अनशन दुई साताका लागि स्थगित गरेका छन्। यसअघि उनले भदौ १२ देखि २० औँ अनशन शुरु गर्ने घोषणा गरेका थिए।आफ्ना माग पूरा गर्न केही समय सरकारले मागेकाले सत्याग्रह दुई साता सारेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। दुई सातामा माग पूरा नभए यही भदौ २७ गतेदेखि सत्याग्रह शुरु गर्ने डा केसीले बताए। केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएका दरबन्दीअनुसार क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस