माग पूरा नभएको भन्दै स्वावलम्बन विकास बैंकका कर्मचारी आमरण अनशनमा

काठमाण्डौ – आफ्ना माग पूरा नभएको भन्दै स्वावलम्बन विकास बैंक लिमिटेड कर्मचारीले आमरण अनशन सुरु गरेका छन् । साढे दुई महिनादेखि शान्तिपूर्ण आन्दोलन गर्दासमेत आफ्ना माग पूरा नभएको भन्दै कर्मचारी युनियनका सहअध्यक्ष अञ्जन कार्की र उपाध्यक्ष मोहनप्रसाद उपाध्याय संस्थाको गेट बालुवाटारमा आमरण अनशनमा बसेका छन् । संस्थामा कार्यरत धेरै कर्मचारीहरूको समर्थनमा विभिन्न सेवा सुविधाको माग राखेर लिखित तथा मौखिक दबाब दिँदासमेत व्यवस्थापन पक्षले अटेर गरेको आन्दोलित कर्मचारीहरूले बताएका छन् । गएको मङ्सिर ७ गतेदेखि केन्द्रीय कार्य...

सम्बन्धित सामग्री

हमासद्वारा बन्धक बनाइएका २० जनाको मृत्यु, सबैको हत्या गरिदिने धम्की (भिडियो)

इजरायलले हमासविरुद्ध व्यापक हवाई तथा स्थल आक्रमण गरिरहँदा हमासले आफ्नो माग पूरा नभएको खण्डमा अपहरणमा परेका सबै बन्धकहरूको ज्यान लिने धम्की दिएको छ ।

हाम्रा माग पूरा भएका छैनन्, आन्दोलन गर्न आवश्यक छ : अध्यक्ष राउत

काठमाडौं, २७ जेठ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका छन्। शनिबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका हुन्। उनले भने, ‘हाम्रो कुनै माग पुरा भएको छैन, […]

माग पूरा नभएकाले प्रतिपक्षमै बस्छौँ : नागरिक उन्मुक्ति पार्टी

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नभएको भन्दै प्रतिपक्षमा बस्ने जानकारी गराएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथि धारणा राख्ने क्रममा नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेकाले प्रतिपक्षमा बस्ने जानकारी गराएको हो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले झूठा मुद्दाका कारण जेलमा रहेका रेशम चौधरीसहितका […]

अनसन बस्न डा. गोविन्द केसी धनगढी प्रस्थान गरे

काठमाडौं। माग पूरा नभएको भन्दै अनसन बस्न डा. गोविन्द केसी धनगढीतर्फ प्रस्थान गरेका छन्। निर्वाचन क्षेत्रअनुसार उम्मेदवारलाई खर्चको सीमा तोक्न निर्वाचन आयोगले तयारी थालेको छ। प्रदेशसभाको समानुपातिकका लागि मतपत्र छाप्न थालियो। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भोलि सक्ने तयारी गरिँदैछ। न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडित र प्रहरीबिच कीर्तिपुरमा झडप भएको छ।

चार बुँदे माग राखेर दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिने प्राधिकरण अध्यक्षलाई चेतावनीसहितको पत्र बुझाएको छ । यसअघि पनि आन्दोलनमा उत्रिएका कर्मचारी आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि फेरि आन्दोलनमा उत्रिन लागेका हुन् । श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षेत्रको व्यवस्था हुनुपर्ने, यु

माग पूरा नभए निर्माण ठप्प पार्ने निर्माण व्यवसायी महासंघको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पूरा नभएको भन्दै बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालय र बिमा समितिमा धर्ना दिएको छ ।महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा व्यवसायीहरूले बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालय र दिउँसो १ बजेदेखि २ बजेसम्म बिमा समितिको कार्यालयमा धर्ना दिएका हुन् । धर्नामा सहभागीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि […]

जनमत पार्टीद्वारा निर्वाचन कार्यालय घेराउ, निर्वाचनमा अवरोधको चेतावनी

किसानको माग पूरा नभएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सरकार विरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ । मंगलबार जनकपुरधाममा जनमत पार्टी धनुषाका नेता तथा कार्यकर्ताहरूले संघीय तथा प्रदेश सरकार र स्थानीय तहका विरुद्ध विरोधमा प्रदर्शनसहित प्रदेश निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।किसानहरूको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिब दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताहरूले निकालेको विरोध र्‍याली नगरको विभिन्न क्षेत्रको परिक्रमा

आन्दोलन हाँकेका नेताहरु भन्छन्– हाम्रो माग अझै पूरा भएको छैन

काठमाडौं । मधेस आन्दोलनको १५ वर्ष बितेको छ तर मधेसको अवस्था जस्ताको त्यस्तै छ । यो १५ वर्षको अवधिमा मधेस आन्दोलन हाँकेका दल र तिन नेताहरु पटक पटक सरकारमा गए तर अझै मधेसको माग पूरा नभएको उनीहरु नै स्वीकार गर्दछन् । बरु, उनीहरु संघर्ष अझै जारी रहेको बताउँछन् ।तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले एक्लै मधेस आन्दोलनको सुरुवात गरेको थियो । त्यसपछि दोस्रो मधेस आन्दोलनमा भने तत्कालीन सद्भावना पार्टी र तमलोपा पनि सहभागी भए । मधेस आन्दोलनकै जगमा स्थापित हुँदै सत्तामा पुगेपछि भने ती दल विभाजित हुँदै ११ वट

चीनबाट एमबिबिएस गरेका विद्यार्थीद्वारा इन्टर्नसीपको माग सहित प्रदर्शन

काठमाडौँ । चीनबाट एमबिबिएस गरेर आएका विद्यार्थीहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने मागसहित प्रदर्शन जारी राखेका छन् । उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै विगत केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । चीनमा एमबिबिएस अध्ययन गरी आएका युवाहरुले आज (बिहीबार) माइतीघर मण्डलामा तत्काल इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । आफूहरुले एमबिबिएस […]

महन्थ ठाकुरको ब्रिफिङ : माग पूरा नभएसम्म ओलीलाई सघाइँदैन

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग पूरा नभएसम्म प्रधानमन्त्री ओलीलाई नसघाइने स्पष्ट पारेका छन् । जसपाका मागबारे सरकारसँग छलफल चलिरहे पनि अहिलेसम्म माग पूरा नभएको ठाकुरले बताएका छन् ।जसपा अध्यक्ष ठाकुरले बिहीबार आयोजित आफूनिकट (तत्कालीन राजपा) का सांसदहरुसँगको छलफलमा सरकारले माग पूरा नगरे ओलीलाई नसघाइने स्पष्ट पारेका हुन् । सिंहदरबारस्थित पूर्वराजपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा ठाकुरले सत्ता समीकरण लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुँदै आएको