काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक मस्यौदा मन्त्रिपरिषद्बाट पारित भएपछि कानुनमन्त्री गोविन्द शर्मा बन्दी सैन्य मुख्यालयमा पुगेका छन् । उक्त बिधेयकबारे नेपाली सेनाले असन्तुष्टि सक्ने भएकाले त्यसबारे बिफ्रिङ गर्न कानुन मन्त्री शर्मा सेनाको मुख्यालय पुगेका हुन् ।
मन्त्री शर्मा फार्स्ट ट्रयाकको संसदीय विधिबाट संसद्&am...