सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरबको आयोजना सुनकोशी–मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा बढी भएको छ । योसँगै ठेकेदार पक्षलाई दिनु पर्ने भुक्तानीको रकम पनि बढाउनु पर्ने भएको छ । आयोजनाको सुरुङ्ग निर्माण गर्ने चीनीया ठेकेदार कम्पनी चाईना ओभरसिज ईन्जिनियरिङ्ग कम्पनीले लक्ष्य भन्दा बढी निर्माणको कार्य गरिरहेको जनाएको छ । आयोजनाकालागि सरकारले ४६ अर्ब विनियोजन […]