सुनकोशी मरिण डाइभर्सनः १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

काठमाडौँ – तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा चासो दिएपछि  आयोजनामा उल्लेख्य प्रगति देखिएको छ। कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ। सुनकोशी […]

सम्बन्धित सामग्री

सुनकोशी–मरिण डाइभर्सनः दुई महिनापछि सुचारु भयो सुरुङ निर्माण

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दुई महिनादेखि अवरुद्ध भएको सुरुङ निर्माण कार्य सुचारु भएको छ । शुक्रबारदेखि आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको आयोजनाले जनाएको छ । विगत ६० दिनदेखि अवरुद्ध रहेको सुरुङ निर्माण कार्यलाई सामान्य रूपमा सुचारु गरिएको आयोजना प्रमुख मित्र बरालले बताएका छन् । महाभारत शृंखलाको जटिल एवं […] The post सुनकोशी–मरिण डाइभर्सनः दुई महिनापछि सुचारु भयो सुरुङ निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनकोशी-मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा अघि

सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरबको आयोजना सुनकोशी–मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा बढी भएको छ । योसँगै ठेकेदार पक्षलाई दिनु पर्ने भुक्तानीको रकम पनि बढाउनु पर्ने भएको छ । आयोजनाको सुरुङ्ग निर्माण गर्ने चीनीया ठेकेदार कम्पनी चाईना ओभरसिज ईन्जिनियरिङ्ग कम्पनीले लक्ष्य भन्दा बढी निर्माणको कार्य गरिरहेको जनाएको छ । आयोजनाकालागि सरकारले ४६ अर्ब विनियोजन […]

सुनकोशी–मरिण डाइभर्सनको काम तीव्र गतिमा

सिन्धुली । सिन्धुलीमा संचालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम लक्ष्यभन्दा तीव्र गतिमा भइरहेको छ ।कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टिविएम संचालन भएको ९ महिनाको अवधिमा ७ दशमलव ५ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको हालसम्मको प्रगती लक्ष्य भौतिक र वित्तिय १३ प्रतिशत रहेकोमा भौतिक तर्फ २१ दशमलव ४ प्रतिशत र वित्तिय तर्फ […]

सुनकोशी-मरिण सुरुङमा ५७ हजार सेग्मेण्ट प्रयोग हुने

सिन्धुली । सिन्धुलीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिण डाइभर्सनको सुरुङमा लगभग ५७ हजार सेग्मेण्ट लाग्ने भएको छ । डाइभर्सनको कुल १३ दशमलव ३ किलोमिटरको ५ दशमलव ५ व्यास भएको सुरुङ्मा ५७ हजार सेग्मेण्टको प्रयोग हुने सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका डिभजनल इन्जिनियर अशोक गौतमले बताउनु भयो । सुरुङ निर्माणको क्रमसँगै सुरुङमा प्रयोग हुने सेग्मेण्ट […]

सुनकोशी मरिण आयोजनाको एक किलोमिटर सुरूङ खनियो

सिन्धुली । सिन्धुलीमा सञ्चालित सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे एक किलोमिटर सुरुङ खनिएको छ । साेही आयोजनाका निर्देशक मित्र बरालले सुनकोशी मरिण डाइभर्सनको एक किलोमिटर सुरुङ खनिएकाे बताउनुभएकाे हाे । उहाँले सिन्धुलीकाे सदरमुकाम सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रममा जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आयोजनाको बारेमा विविध पक्षमाथि जानकारी समेत गराउनुभएकाे हाे । उहाँले आयोजनाको प्रगति विवरणका साथै आयोजना […]

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ८.६८ प्रतिशत प्रगति

सिन्धुली । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हाल सम्म ८ प्रतिशत प्रगति भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा निर्माणाधिन रहेको आयोजनाको हालसम्म ८.६८ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । कमलामाई नगरपालिका–६ शिवनगरमा रहेको आयोजनाको कार्यालयमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा आयोजनाले हालसम्म भएका […]

सुनकोशी मरिण डाइभर्सन बाँधकाे निर्माण कार्य सुरु

सिन्धुली । सिन्धुलीमा संचालन भइरहेको राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी मरिण डाइभर्सन’ अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण कार्य सुरु भएकाे छ । सिन्धुली र रामेछाप जिल्लाको सीमानामा पर्ने त्रिवेणीघाटबाट सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेण्ड पानी उक्त बाँध मार्फत मरिण नदीमा लगिने भएकाे हाे । पानी लानका लागि १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुने भएकाे छ […]

सुनकोशी–मरिण डाइभर्सनमा अझै आन्दोलन

सिन्धुली । सिन्धुलीको सुनकोशी–मरिण डाइभर्सन आयोजनामा मजदुर आन्दोलनका कारण अवरुद्ध भएको काम अझै सुचारु हुन सकेको छैन । काम सुचारु गर्न मजदुरका प्रतिनिधि र ठेकेदार कम्पनीबीच पटक पटक वार्ता भएपनि ठेकेदार पक्षले हालको अवस्थामा सेवा सुविधा वृद्धि नगर्ने अडान लिएपछि एक सातादेखि ठप्प भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका–२ को कुसुमटार क्षेत्रमा सञ्चालित सुनकोशी–मरिण डाइभर्सन […]

सुनकोशी-मरिण डाईभर्सन आयोजनाकाे काम अझै सुचारु हुन सकेन

सिन्धुली । मजदुरको आन्दोलनले सिन्धुलीमा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माण कार्य तीन दिनदेखि अवरुद्ध भइरहेको छ । कामदार-मजदुर र सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माणकर्ता चाइनीज ठेकेदार चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी कोवेककाबीच भएको वार्ता असफल भएपछि काम सुचारु हुन नसकेको हो । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं २ को कुसुमटार क्षेत्रमा […]

सुनकोशी-मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य ठप्प

सिन्धुली । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य रोकिएको छ । मजदुरको आन्दोलनले राष्ट्रिय गौरवको आयोजनाको काम ठप्प भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटार क्षेत्रमा सञ्चालित साेही आयोजनामा काम गर्दै आएका मजदुर तलब भत्ताको विषयलाई लिएर आन्दोलित भएपछि निर्माण कार्य ठप्प भएको छ । पारित भएको जिल्ला दररेट बराबरको पारिश्रमिक नपाएसम्म काम ठप्प पार्ने […]