सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ब्रेक थ्रुको तयारी - NepaliPatra

सिन्धुली । सन्धुलीमा संचालित सुनकोशी मरिण डाइभर्सन आयोजनाको आगामी वैशाख २६ गते ब्रेक थ्रु गर्ने तयारी भइरहेको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङको निर्माण सम्पन्न भइ वैशाख २६ गते विशेष कार्यक्रमका साथ ब्रेक थ्रु गरिने भएको हो । कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्धे १३ दशमलव […]

सम्बन्धित सामग्री

छिचोलियो सुनकोशी-मरिण डाइभर्सन सुरुङ

सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार छिचोलिएको (ब्रेक थ्रु गरिएको) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो ।

छिचोलियो सुनकोशी-मरिण डाइभर्सन सुरुङ

सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार छिचोलिएको (ब्रेक थ्रु गरिएको) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो ।

सुनकोशी-मरिण डाइभर्सन : ११० मिटर सुरुङ खन्न बाँकी

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।

सुनकोशी-मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा अघि

सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरबको आयोजना सुनकोशी–मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा बढी भएको छ । योसँगै ठेकेदार पक्षलाई दिनु पर्ने भुक्तानीको रकम पनि बढाउनु पर्ने भएको छ । आयोजनाको सुरुङ्ग निर्माण गर्ने चीनीया ठेकेदार कम्पनी चाईना ओभरसिज ईन्जिनियरिङ्ग कम्पनीले लक्ष्य भन्दा बढी निर्माणको कार्य गरिरहेको जनाएको छ । आयोजनाकालागि सरकारले ४६ अर्ब विनियोजन […]

सुनकोशी मरिण डाइभर्सन आयोजनामा उल्लेखनीय प्रगति

काठमाडौँ– अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको  निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् ।  सरकारले विकास निर्माणको […]

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ८.६८ प्रतिशत प्रगति

सिन्धुली । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हाल सम्म ८ प्रतिशत प्रगति भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा निर्माणाधिन रहेको आयोजनाको हालसम्म ८.६८ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । कमलामाई नगरपालिका–६ शिवनगरमा रहेको आयोजनाको कार्यालयमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा आयोजनाले हालसम्म भएका […]

सुनकोशी मरिण डाइभर्सन बाँधकाे निर्माण कार्य सुरु

सिन्धुली । सिन्धुलीमा संचालन भइरहेको राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी मरिण डाइभर्सन’ अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण कार्य सुरु भएकाे छ । सिन्धुली र रामेछाप जिल्लाको सीमानामा पर्ने त्रिवेणीघाटबाट सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेण्ड पानी उक्त बाँध मार्फत मरिण नदीमा लगिने भएकाे हाे । पानी लानका लागि १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुने भएकाे छ […]

सुनकोशी–मरिण डाइभर्सनमा अझै आन्दोलन

सिन्धुली । सिन्धुलीको सुनकोशी–मरिण डाइभर्सन आयोजनामा मजदुर आन्दोलनका कारण अवरुद्ध भएको काम अझै सुचारु हुन सकेको छैन । काम सुचारु गर्न मजदुरका प्रतिनिधि र ठेकेदार कम्पनीबीच पटक पटक वार्ता भएपनि ठेकेदार पक्षले हालको अवस्थामा सेवा सुविधा वृद्धि नगर्ने अडान लिएपछि एक सातादेखि ठप्प भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका–२ को कुसुमटार क्षेत्रमा सञ्चालित सुनकोशी–मरिण डाइभर्सन […]

सुनकोशी-मरिण डाईभर्सन आयोजनाकाे काम अझै सुचारु हुन सकेन

सिन्धुली । मजदुरको आन्दोलनले सिन्धुलीमा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माण कार्य तीन दिनदेखि अवरुद्ध भइरहेको छ । कामदार-मजदुर र सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माणकर्ता चाइनीज ठेकेदार चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी कोवेककाबीच भएको वार्ता असफल भएपछि काम सुचारु हुन नसकेको हो । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं २ को कुसुमटार क्षेत्रमा […]

सुनकोशी-मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य ठप्प

सिन्धुली । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य रोकिएको छ । मजदुरको आन्दोलनले राष्ट्रिय गौरवको आयोजनाको काम ठप्प भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटार क्षेत्रमा सञ्चालित साेही आयोजनामा काम गर्दै आएका मजदुर तलब भत्ताको विषयलाई लिएर आन्दोलित भएपछि निर्माण कार्य ठप्प भएको छ । पारित भएको जिल्ला दररेट बराबरको पारिश्रमिक नपाएसम्म काम ठप्प पार्ने […]