सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दुई महिनादेखि अवरुद्ध भएको सुरुङ निर्माण कार्य सुचारु भएको छ । शुक्रबारदेखि आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको आयोजनाले जनाएको छ । विगत ६० दिनदेखि अवरुद्ध रहेको सुरुङ निर्माण कार्यलाई सामान्य रूपमा सुचारु गरिएको आयोजना प्रमुख मित्र बरालले बताएका छन् । महाभारत शृंखलाको जटिल एवं […]
The post सुनकोशी–मरिण डाइभर्सनः दुई महिनापछि सुचारु भयो सुरुङ निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....