सुनकोसी–मरिण डाईभर्सनको निर्माण तिब्र

सिन्धुली । सरकारले निर्माणका लागि उच्च प्राथमिकतामा राखेको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तिब्र गतिमा अगाडि बढाईएको छ । सिन्धुली र रामेछाप जिल्लाको सिमा क्षेत्रमा अवस्थित सुनकोशी नदीको पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरी सिन्धुली जिल्लाको मरिण क्षेत्रमा पुर्‍याई विद्युत उत्पादन गर्ने र सो पानीलाई मरिण हुँदै तराईमा सिंचाईमा […]