सुनकोशी–मरिण डाइभर्सन सुरुङ निर्माण एक महिनाभित्र सम्पन्न हुने - NepaliPatra

सिन्धुली । सिन्धुलीमा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको सुरुङ निर्माणको कार्य आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । सो आयोजनाअन्तर्गत कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये १२ दशमलव ५ किलो मिटर सुरुङ निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ८ सय मिटर सुरुङ निर्माण गर्न बढीमा एक महिनाको अवधि लाग्ने बताइएको छ […]

सम्बन्धित सामग्री

सुनकोशी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रु’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी-मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ।

सुनकोशी-मरिण डाइभर्सन : ११० मिटर सुरुङ खन्न बाँकी

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।

सुनकोशी मरिण डाइभर्सन: सुरुङ खन्न ११० मिटर बाँकी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब ११० मिटर मात्रै बाँकी रहेको छ । तराई-मधेशका विभिन्न जिल्लामा १२ महिना नै सिंचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न […]

सुनकोशी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ ।

सुनकोशी मरिण डाइभर्सनः १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

काठमाडौँ – तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा चासो दिएपछि  आयोजनामा उल्लेख्य प्रगति देखिएको छ। कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ। सुनकोशी […]

सुनकोशी–मरिण डाइभर्सनः दुई महिनापछि सुचारु भयो सुरुङ निर्माण

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दुई महिनादेखि अवरुद्ध भएको सुरुङ निर्माण कार्य सुचारु भएको छ । शुक्रबारदेखि आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको आयोजनाले जनाएको छ । विगत ६० दिनदेखि अवरुद्ध रहेको सुरुङ निर्माण कार्यलाई सामान्य रूपमा सुचारु गरिएको आयोजना प्रमुख मित्र बरालले बताएका छन् । महाभारत शृंखलाको जटिल एवं […] The post सुनकोशी–मरिण डाइभर्सनः दुई महिनापछि सुचारु भयो सुरुङ निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनकोशी–मरिण डाइभर्सन : निर्माणमा तीव्रता

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ । उक्त आयोजनाको कुल १३.३ किलोमिटर लम्बाइको सुरुङमध्ये हालसम्म १०.५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । त्यस्तै सुनकोशी नदीमा बाँध निर्माण कार्य भर्खर सुरु भएको छ । उक्त आयोजनाको सुरुङ २०७९ साल असोजदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।

बजेट निकासा नहुँदा सुनकोशी–मरिणको काम प्रभावित

सिन्धुली । सिन्धुलीको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बजेट निकासा नहुँदा काम प्रभावित हुन थालेको छ । आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनि चाईना ओभरसिज ईन्जिनियङ कम्पनि कोवेकले सुरुङ निर्माण लगायतको कार्यको नियमित बिलको निकासा समयमै दिन नसक्दा आयोजनाको काममा ढिला हुन सक्ने देखिएको सुनकोशी मरिण डाइभर्सनका आयोजना निर्देशक मित्र बरालले बताउनुभयो । ठेकेदारको बिल आयोजनामा […]

सुनकोशी मरिण डाइभर्सन बाँधकाे निर्माण कार्य सुरु

सिन्धुली । सिन्धुलीमा संचालन भइरहेको राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी मरिण डाइभर्सन’ अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण कार्य सुरु भएकाे छ । सिन्धुली र रामेछाप जिल्लाको सीमानामा पर्ने त्रिवेणीघाटबाट सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेण्ड पानी उक्त बाँध मार्फत मरिण नदीमा लगिने भएकाे हाे । पानी लानका लागि १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुने भएकाे छ […]

सुनकोसी–मरिण डाईभर्सनको निर्माण तिब्र

सिन्धुली । सरकारले निर्माणका लागि उच्च प्राथमिकतामा राखेको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तिब्र गतिमा अगाडि बढाईएको छ । सिन्धुली र रामेछाप जिल्लाको सिमा क्षेत्रमा अवस्थित सुनकोशी नदीको पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरी सिन्धुली जिल्लाको मरिण क्षेत्रमा पुर्‍याई विद्युत उत्पादन गर्ने र सो पानीलाई मरिण हुँदै तराईमा सिंचाईमा […]