१० चैत, वीरगञ्ज । पर्सामा ६ महिनामा ५ सय ८२ जना नयाँ क्षयरोगी पत्ता लागेको छ । साउनदेखि पुस मसान्तसम्म खकार जाँच गराएकाहरुमध्ये ५ सय ८२ जनामा क्षयरोगको संक्रमण पुष्टि भएको हो । जसमध्ये सर्ने खालको (खकार जाँचबाट पत्ता लागेको ) ३ सय २८, कम सर्ने खालको ( एक्स रे बाट पत्ता लागेको ) ९३ […]