चितवनमा २८९ नयाँ क्षयरोगी

जिल्लामा २८९ नयाँ क्षयरोगी थपिएका छन्। जिल्लाका सात पालिकामा पुस मसान्तसम्ममा सो सङ्ख्यामा बिरामी थपिएका हुन्। हरेक चार–चार महिनामा तथ्याङ्क अद्यावधिक गर्ने गरिन्छ।

सम्बन्धित सामग्री

चितवनमा थपिए २८९ जना नयाँ क्षयरोगी, भरतपुर महानगरमा मात्रै १५३ जना

चितवन : चितवनमा २८९ नयाँ क्षयरोगी थपिएका छन्। जिल्लाका सात पालिकामा पुस मसान्तसम्मको तथ्यांकमा बिरामी थपिएका हुन्। हरेक चार-चार महिनामा तथ्याङ्क अद्यावधिक गर्ने गरिन्छ। कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा क्षयरोगका बिरामी रहेका छन्। भरतपुर महानगरमा १५३ जनामा क्षयरोग देखिएको हो। यस्तै, खैरहनीमा ३३, माडीमा…