झापामा क्षयरोग निको हुने दर ९०.१ प्रतिशत

आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ४०० महिला र ७१० पुरुष गरी एक हजार ११० क्षयरोगी फेला परेका थिए। चालु आव २०७७/७८ मा ३७३ महिला र ६३० गरी एक हजार तीन नयाँ क्षयरोगी फेला परेका छन्।

सम्बन्धित सामग्री

विश्वभर कोरोना निको हुनेको दर बढ्दै

काठमाडौं – विश्वभर कोरोना भाइरसको नयाँ संक्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४६ हजार संक्रमित थपिँदा २३ लाख ६५ हजार निको भएका छन्। योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४२ करोड ९७ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३५ करोड ८२ लाख निको भएका छन्। […]

बाँकेमा संक्रमण दर ७२, निको हुने दर ९३ प्रतिशत

नेपालगञ्ज – बाँकेमा बिहीबारको कोरोनाको संक्रमण दर ७२ प्रतिशत रहेको छ । निको हुने दर यो भन्दा बढी रहेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार, संक्रमण दर ७२.५ प्रतिशत र निको हुने दर ९३.९ प्रतिशत रहेको छ । यहाँका तीन वटा ल्याबमा एक सय ८२ जनाको परीक्षण गर्दा […]

नेपालमा कोरोना निको हुने पनि स्थिर

काठमाडौं, ८ साउन । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ […]

भारतमा कोरोना संक्रमण निको हुने दर ९७.११ प्रतिशत

एजेन्सी। भारतमा कोरोना संक्रमण निको हुने दर बढेको छ। हाल भारतमा संक्रमण निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा भारतमा ३९हजार ७९६ जनामा संक्रमण पुष्टि भएको थियो। गत जुन २९देखि ४० हजार भन्दा कम व्यक्तिमा संक्रमण भएको पाइएको छ। हाल यहाँ कुल संक्रमितको संख्या तीनकरोड पाँचलाख ८५हजार २२९जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना संक्रमित निको भए, निको हुने दर ९४ प्रतिशत

पछिल्लो देशभर ३ हजार ४५१ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत रहेको छ।

संक्रमितभन्दा निको हुने दर उच्च

कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन संक्रमितभन्दा निको हुने दर उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ संक्रमित निको भएका छन् ।  सोमवार १७ हजार ९०७ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा पीसीआर १२ हजार ००२ र एन्टिजेन ५ हजार ९०१ परीक्षण गरिएको थियो । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।