विराटनगर / प्रदेश नं १ मा १४ हजार ३०८ क्षयरोगी रहेको पाइएको छ । सेभ द चिल्ड्रेन, विराटनगरले आज यहाँ पत्रकार सम्मेलन गरी यस प्रदेशका झापा, इलाम, मोरङ, उदयपुर र सुनसरीमा क्षयरोगी उच्च रहेको जनाएको छ । यस प्रदेशमा ८१८ वटा क्षयरोग औषधि केन्द्र र ९६ जाँच केन्द्र रहेको सो संस्थाले जनाएको छ । एक...
The post प्रदेश नं १ मा चौध हजार क्षयरोगी appeared first on Purbeli News.