सैनिक परिचालन सकिएको रुसी घोषणा, जेलेन्स्कीद्वारा आशंका व्यक्त

काठमाडौँ- रुसले सैनिक परिचालन सकिएको घोषणा गरेको छ । युक्रेनमा आक्रमण जारी रहेका बेला केही समयअघि रुसले सैनिक परिचालनको घोषणा गरेको थियो । दोस्रो विश्वयुद्धयता पहिलोपटक रुसले घोषणा गरेको परिचालनका क्रममा ३ लाख सैनिकलाई तैनाथ गर्ने योजना रहेको थियो । शुक्रबार रुसी रक्षामन्त्री सर्गेई सोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेट गर्दै सैनिक परिचालन सम्पन्न भएको […]

सम्बन्धित सामग्री

माओवादी नेताको प्रश्न : नेपाल अमेरिकी सैनिक कार्यक्रममा जोडिन खोजेको हो ?

२६ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ? भनी सरकारलाई प्रश्न गरेका छन् । नेपाल र अमेरिकाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको र उक्त सम्झौतामार्फत नेपाल सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उनको भनाइ […]

रुसी सेनाकाे आक्रमणमा परी सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु, ५७ घाइते

काठमाडौं । रुसी सेनाले युक्रेनको एक सैनिक ब्यारेकमा आक्रमण गर्दा सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु भएको आशंका गरिएको छ । युक्रेनको माकोलाइभ शहरको उत्तरी क्षेत्रमा रहेको सैनिक ब्यारेकमा रुसले ३ वटा क्षेप्यास्त्र प्रहार गर्दा सय भन्दा बढी युक्रेनी सेना मृत्यु भएकाे आशंका गरिएको हो । करिब २ सय सैनिक रहेको सो ब्यारेकमा गरिएको आक्रमणमा […]

युक्रेन सीमा नजिक खटिएका केही रुसी सैनिक अड्डा फर्किने

युक्रेन सीमा नजिक तैनाथ रहेका केही रुसी सैनिकहरू आफ्नो अड्डातर्फ फर्किरहेको मस्कोले जानकारी दिएको भनी समाचार संस्था एएफपीले खबर दिएको छ ।  रुसी सैनिकहरू सीमा नजिक खटिँदा युक्रेनमाथि आक्रमण हुन लागेको भनी आशंका व्यक्त गरिएको थियो ।  ‘दक्षिणी र पश्चिमी सैन्य क्षेत्रमा रहेको सैनिक इकाइहरू आफ्नो अड्डातिरै फर्किन थाल्नेछन्,’ रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकाले थप दुई हजार सैनिक युरोप पठाउँदै

काठमाडौं । युक्रेनलाई लिएर रुससँग तनाव उत्कर्षमा पुगेको बेला अमेरिकाले युरोपमा थप सैनिक पठाउने तयारी गरेको छ । राष्ट्रपति जो बाइडेनको निर्देशनमा यसै साता थप दुई हजार सैनिक युरोप पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने आशंका गर्दै अमेरिकाले युरोपमा आफ्नो सैनिक संख्या बढाउन लागेको हो । उत्तरी क्यालिफोर्नियाको […]

रूसले २०२२ को शुरुमा युक्रेनमा आक्रमण गर्न सक्ने, १ लाख ७५ हजार सीमामा तैनाथ

रूस–युक्रेन सीमामा तनाव बढ्दो छ। यसैबीच अमेरिकी गुप्तचरले रूसले सन् २०२२ को सुरुमा युक्रेनमा आक्रमण गर्न सक्ने खुलासा गरेका छन्। आक्रमणमा १ लाख ७५ हजार रूसी सैनिक संलग्न हुने आशंका गरिएको छ।समाचार एजेन्सी एपीका अनुसार आधा रूसी सैनिक युक्रेनको सीमामा तैनाथ भइसकेका छन्। शुक्रबार युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले सांसदमा रूसको सीमामा हाल ९४ हजार ३ सय सैनिक तैनाथ भएको जानकारी दिएका छन् भने जनवरीसम्म अत्यधिक सैनिक तैनाथ हुने उल्लेख गरेका छन्।सीमामा ड्रोन तैनाथ

सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार, सैनिक ‘कू’ को आशंका

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। संक्रमणकालीन सरकारका प्रमुख सहित थुप्रैमन्त्रीहरु गिरफ्तारमा पर्नुले त्यहाँ सैनिक ‘कू’ भएको हुन सक्ने आशंका गरिएकाे छ । बिबिसीका अनुसार सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन्। उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ। सेनाले भने अहिलेसम्म […]

चितवनमा सैनिक हुद्दा गुरुङको हत्या आशंका, टाँडीबाट ‘साथी’ पक्राउ

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भएको आशंका गरिएको छ । हत्या आशंकामा प्रहरीले चितवनको टाँडीबाट उनको साथीलाई पक्राउ गरेको छ ।पक्राउ परेका आरोपीको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहीबार बिहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । गोली लागेर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए  ।घटनास्थलमा गोलीको खोका फे

​सैनिक विमान अल्जेरियामा दुर्घटना, धेरैको ज्यान गएको आशंका

चैत २८ – अल्जेरियामा सैनिक विमान दुर्घटना भएको छ । रुसले बनाएको त्यो विमान दुर्घटनामा धेरैको ज्यान गएको आशंका गरिएको छ । दुर्घटना भ...