सुडानमा सैनिक कू बाट हटाइएका प्रधानमन्त्री पुनः स्थापित, शक्ति बाँडफाँड सम्बन्धी सम्झौतालाई लिएर आशंका

सेनाले कू गरेर सत्ताबाट हटाइएका सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक पुनः शक्तिमा आएका छन्। सेनासँग भएको शक्ति बाँडफाँड सम्बन्धी सहमतिपछि प्रधानमन्त्री अब्दल्ला पुनः सत्तामा आएका हुन् । उनले टेलिभिजनमा शक्ति बाँडफाँड सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको देखाइएको थियो । सहमतिमा सैनिक कू गर्ने नेता सैनिक जनरल अब्देल फातह अल–बुर्हानले पनि हस्ताक्षर गरेका छन्। तर नागरिक गठबन्धनले दुई […]

सम्बन्धित सामग्री

‘गृहयुद्ध’ टार्न सत्ता कब्जा गरेको सुडानी सेनाको दाबी

‘गृहयुद्ध’ टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानको ‘सैनिक कू’ का नेता सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन् । सत्ताच्यूत गरिएका प्रधानमन्त्री अब्दुल्ला हाम्डोकलाई उनकै सुरक्षाका लागि सैनिक जनरलकै घरमा राखिएको दाबी गरिएको थियो । अहिले अब्दुल्ला आफ्नै घर फर्किएका छन् । सेनाले शक्ति हातमा लिएपछि प्रदर्शन भइरहेको छ । राजधानीमा सडक, पसल […]

सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार, सैनिक ‘कू’ को आशंका

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। संक्रमणकालीन सरकारका प्रमुख सहित थुप्रैमन्त्रीहरु गिरफ्तारमा पर्नुले त्यहाँ सैनिक ‘कू’ भएको हुन सक्ने आशंका गरिएकाे छ । बिबिसीका अनुसार सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन्। उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ। सेनाले भने अहिलेसम्म […]

मालीमा सैन्य ‘कू’, राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले नियन्त्रणमा लियो

एजेन्सी। पश्चिम अफ्रिकी राष्ट्र मालीमा सैनिक ‘कू’ भएको छ । मालीमा सेनाले राष्ट्रपति बहन नाडाव र प्रधानमन्त्री मोक्तर ओयनीलाई हिरासतमा लिएको छन् । मालीको सरकारमा भएको फेरबदलको केही घण्टामै त्यहाँको राजनीतिक नेतृत्वलाई हिरासतमा लिएको हो ।

सोमवार विशेष - नेपालको माघ १९ सम्झाउने म्यानमारमा सैनिक ‘कू’

काठमाण्डौ - सोमवार माघ १९, २०६१ सालमा आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा ल्याएका थिए । नेपालमा तत्कालीन राजाले चालेको कदम सम्झाउने माघ १९ कै दिन आज म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएर एक वर्षसम्मका लागि संकटकाल घोषणा गरेको छ । हेर्नुहोस् आजका यो र अरु मुख्य खबर :कक्षा १२ को नतिजा सार्वजनिक ( यसरी हेर्नुहाेस् नतिजा)देशकै ठूलाे ढल्केबर सब–स्टेशनकाे प्रधानमन्त्रीद्वारा उद्घाटनरेल चलाउन छिट्टै जनकपुर आउँछु : प्रधानमन्त्री ओलीब...

सैनिक ‘कू’ पछि थाई प्रमको पहिलो अमेरिका भ्रमण

वासिङ्टन, असोज १० गते  । थाई प्रधानमन्त्री प्रच्युत चान ओचाले अमेरिकाको औपचारिक भ्रमण गर्नुहुने भएको समाचार छ ।  थाई सैनिक सरकारका...