​सैनिक विमान अल्जेरियामा दुर्घटना, धेरैको ज्यान गएको आशंका

चैत २८ – अल्जेरियामा सैनिक विमान दुर्घटना भएको छ । रुसले बनाएको त्यो विमान दुर्घटनामा धेरैको ज्यान गएको आशंका गरिएको छ । दुर्घटना भ...

सम्बन्धित सामग्री

साइबेरियामा रुसी सैनिक विमान दुर्घटना

काठमाडौँ– रुसको साइबेरिया क्षेत्रमा सैनिक विमान दुर्घटनामा परेको छ । साइबेरियाको इर्कुत्स्क सहरमा रुसी सेनाको सुखोई सु ३० लडाकु विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । क्षेत्रीय गभर्नर इगोर कोभ्जेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत् दिएको जानकारी अनुसार सहरको दुई तले भवनमा ठोक्किएर उक्त विमान दुर्घटनामा परेको हो । दुर्घटनामा विमानमा सवार दुबै जना पाइलटको मृत्यु भएको […]

सैनिक विमान चढेर भागे श्रीलंकाका राष्ट्रपति

काठमाडौं, २८ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाडेका छन् । मुलुक आर्थिक संकटमा परेपछि भएको विरोध प्रदर्शन थेग्न नसकेपछि राजपक्षे स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे सैनिक विमान चढेर मालदिभ्सको राजधानी माले पुगेका छन् । राजपक्षेले मुलुक छाडेसँगै श्रीलंकामा वर्षौंदेखिको एक परिवार शासन अन्त्य भएको छ । उनले आज राजीनामाको घोषणा गर्दैछन् । […]

क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना, चार जनाको मृत्यु

भि-२२ ओस्प्रे (सैनिक) विमान बुधबार दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन्। उक्त विमानमा कुनै आणविक सामग्री भने नभएको बताइएको छ।...

क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना: पेन्टागन

भि-२२ ओस्प्रे (सैनिक) विमान  दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् । उक्त विमानमा कुनै आणविक सामग्री भने नभएको बताइएको छ । प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन । यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर्प्स विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्। “म ग्लेमिस क्यालिफोर्नियामा भि-२२ ओस्प्रे […]

क्यालिफोर्नियामा सैनिक विमान दुर्घटना : पेन्टागन

भि–२२ ओस्प्रे (सैनिक) विमान दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् । बुधबार भएको उक्त विमान दुर्घटनामा कुनै आणविक सामग्री भने नभएको बताइएको छ । प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन ।  यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर्प्स विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्।‘म ग्लेमिस क्यालिफोर्नियामा भि–२२ ओस्प्रे दुर्घटना भएको पुष्टि गर्न सक्छु । विमानमा कुनै आणविक सामग्री भने थिएन

अफगानी सैनिक विमान उज्वेकिस्तानले खसाल्यो

अफगानी सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । उज्वेकिस्तानका रक्षा मन्त्रालयका अनुसार उसको डिफेन्स सिस्टमले अफगानी सैनिक विमान खसालेको हो । उज्वेकिस्तानका अनुसार अफगानी मिलिट्री जहाज सीमा पार गरेर उसको क्षेत्रमा पुगेपछि सो कदम चालिएको हो । रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार जेट विमानले उसको वायु क्षेत्रमा अवैध तरिकाले प्रवेशको प्रयास गरेको थियो ।  स्थानीय मिडिया रिपोर्टकाअनुसार सीमा क्षेत्रमा पर्ने सुर्खोन्डारयो प्राप्तमा यो घटना आइतबार राति भएको थियो । यद्यपि त्यहाँको सरकारले विमान

उज्वेकिस्तानले खसाल्यो अफगानिस्तानको सैनिक विमान

अफगानी सैनिक विमान उज्वेकिस्तानले खलालेको छ ।  रक्षा मन्त्रालयका अनुसार सीमा पार भएपछि उसको सेनाले अफगानी सैनिक विमान खसालेको हो । रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार जेठ विमानले उसको वायु क्षेत्रमा अवैध तरिकाले प्रवेशको प्रयास भएको थियो । स्थानीय मिडिया रिपोर्टका अनुसार सीमा क्षेत्रमा पर्ने सुर्खोन्डारयो प्राप्तमा यो घटना आइतबार राति भएको थियो । यद्यपि त्यहाँको सरकारले विमानमा कति जना सवार थिए र के कति क्षति भयो भन्नेबारे केही बताएको छैन । सुर्खोन्डारयो प्राप्तका चिकित्सकले एपीएफले बताएअनुसार अफगानी सैनिकको ...

फिलिपिन्स सैनिक विमान दुर्घटना : मृतकको संख्या ५० पुग्यो

फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ

फिलिपिन्समा सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

फिलिपिन्समा आइतबार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ  । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो । त्यसमा परेर आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये अरु घाइते थिए । ती घाइतेमध्ये केहीको मृत्यु भएपछि सोमबार मृतकको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो । सी–१३० हर्कुल

फिलिपिनी सैनिक विमान दुर्घटना, ४० जना यात्रुको उद्दार

काठमाडौं। फिलिपिन्सको सैनिक विमान दुर्घटना भएको छ। विमानमा ८५ जना यात्रु रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। फिलिपिन्सको दक्षिणी भागमा जहाज दुर्घटना भएको बताइएको छ। सो दुर्घटनामा परेकामध्ये ४० जनाका उद्दार गरिएको र बाँकीको खोज तथा उद्दार कार्य जारी रहेको जनाइएको छ।