युक्रेनी सैनिकको ब्यारेकमा रुसी मिसाइल, सुतिरहेका सैनिक ठूलो संख्यामा मारिएको आशंका

रुसले गरेको मिसाइल आक्रमणका कारण ठूलो संख्यामा युक्रेनी सैनिकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। गएको शुक्रबार रुसले युक्रेनी सैनिकको व्यारेकलाई लक्षित गरेर तीनवटा मिसाइल आक्रमण गरेको थियो । रुसले मिसाइल आक्रमण गर्दा करिब २०० सैनिक सुतिरहेका थिए । मिकोलाभको उत्तरी क्षेत्रमा रहेको ब्यारेकमा रुसले आक्रमण गरेको हो। सो आक्रमणमा घाइते भएका करिब ५७ […]