सरकारले बेमौसमी वर्षापीडित किसानलाई राहत दिन्छु भन्यो, दिएन

गत असोज ३१ र कात्तिक सुरुमा परेको बेमौसमी वर्षाले मुलुकभर १ लाख ११ हजार ६ सय ९ हेक्टर धानबालीमा क्षति पुर्‍यायो । उक्त क्षेत्रफलबाट करिब ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ (४ लाख २४ हजार १ सय १३ टन) धान बालीमा क्षति पुग्यो । कात्तिक ११ मा बसेको मन्त्रिपरिषद् बैठकले पीडित किसानलाई वर्गीकरण गरेर राहत दिने घोषणा गर्‍यो । वर्गीकरणका आधारमा राहत वितरण गर्दा करिब ५ अर्ब ५२ करोड खर्च सरकारी अनुमान थियो ।

सम्बन्धित सामग्री

दुई महिनामा साढे २ अर्ब रकमान्तर, पीडित किसानलाई राहत दिन १ अर्ब

सरकारले पुस र माघ महिनामा २ अर्ब ५५ करोड रुपैयाँभन्दा धेरै बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयको साधारण प्रशासनतर्फ भैपरी आउने शीर्षकबाट बेमौसमी वर्षापीडित धान किसानलाई राहत दिनमात्रै गृह मन्त्रालयमा १ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ । पीडितलाई यो रकम पहिलो चरणको राहतस्वरूप उपलब्ध गराइने सरकारले जनाएको छ । अर्थ मन्त्रालयले पुस र माघ महिनामा भएका रकमान्तर विवरण सार्वजनिक गरेको हो । विभिन्न मन्त्रालयहरूले गरेको प्रस्तावअनुसार ३६ शीर्षकमा रकमान्तर गरिएको मन्त्रालयले जानकारी दिएको छ । ठू

धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब रुपैयाँ निकासा

काठमाण्डाै - सरकारले बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब रुपैयाँ निकासा गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भइ आएका जिल्लामा मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मापदण्ड-२०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम उपलब्ध गराउन लागिएको हो । गएको कार्तिक पहिलो हप्ता बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो । अर्थ मन्त्रालयबाट निकासा रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमा ल्याइ&...

बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने तयारी

सरकारले  बेमौसमी  वर्षाका  कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।   गृह मन्त्रालयका अनुसार यसअघि धानबालीमा क्षति पुगेका  किसानहरूलाई  राहत  उपलब्ध  गराउनेसम्बन्धी  मापदण्ड, २०७८ स्वीकृत गरिएको थियो । गत असोज  ३१ देखि कात्तिक ३ गतेसम्म देशका विभिन्न भूभागमा वर्षाका कारण  धानबालीमा  क्षति  पुग्दा  किसान  प्रभावित  भएका  थिए । अर्थ मन्त्रालयले किसानलाई राहत रकम उपलब्ध गराउने मापदण्ड, २०७८ बमोज...

पीडित किसानलाई क्षतिपूर्ति दिन मापदण्ड बनाइयो

काठमाडौं । सरकारले बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०८७ बनाएको छ । गत असोज महिनामा गएको बेमौसमी वर्षाका कारण बाढी, पहिरो वा डुवानबाट धानबालीमा क्षति पुगेका पीडित किसानलाई राहत वितरण प्रक्रियालाई सरल, पारदर्शी र व्यवस्थित गर्न सरकारले छट्टै मापदण्ड बनाएको हो । किसानलाई राहत वितरण गर्दा धानको न्यूनतम समर्थन […] The post पीडित किसानलाई क्षतिपूर्ति दिन मापदण्ड बनाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बाँदरले अन्नबाली सखाप पार्छ, तर राहत ?

तनहुँ – यसपाली कात्तिकको सुरुवातमा भएको बेमौसमी वर्षाले  धानबालीमा क्षति पुर्‍याएकाे छ। किसानलाई राहत दिनलाई तीनै तहका सरकारले क्षतिको विवरण संकलन गरिरहेका छन्। व्यास नगरपालिकाले गरेको पहिलो चौमासिक सार्वजनिक सुनुवाइमा बोल्दै व्यास-१ का नवराज न्यौपानेले बाँदर पीडित किसानले किन राहत नपाउने ? भन्दै प्रश्न गरे। ‘पानीले धान क्षति गर्दा राहत पाइन्छ। तर बाँदरले मेराे तीन […]

क्षतिको आधारमा किसानलाई राहत उपलब्ध गराइने, मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत

सरकारले हालैको बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले बेमौसमी वर्षापछि बाढी र डुबानका कारण धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलमा गृहमन्त्रालयका सचिवलाई संयोजक तोकिएको थियो । सदस्यहरूमा कृषि मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, सङ्घीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव छन् । कार्यदललाई तीन दिनक

बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको क्षतिका लागि सरकारले तोक्यो राहत

काठमाडौं- बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिका लागि सरकारले किसानलाई जग्गा जमिनका आधारमा विभाजन गरी राहत दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले किसानलाई राहत दिने कार्यविधि सम्बन्धी निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पूर्णरुपमा क्षति भएकाको हकमा १० कठ्ठासम्म जग्गा भएका किसानका लागि क्षतिको ६५ प्रतिशतसम्म राहत उपलब्ध गराउने निर्णय गरिएको छ। […]

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरी– बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर धान बालीमा क्षति पुगेको छ । जसमध्ये ३१ हेक्टर धानबाली कटान भएको छ भने ३०१ हेक्टर धान बाली डुबानमा परेको छ । बाँकी काटेर राखेको धान खेतमा नै झरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । संघ र प्रदेश सरकारले नोक्सान व्यहोरेका किसानलाई राहत प्याकेज घोषणा […]

कर्णाली प्रदेश सरकारले अन्नबाली क्षति भएका किसानलाई राहत दिने

कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारणले अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठक अन्नबालीमा क्षति पुगेका किसानलाई...