तनहुँ – यसपाली कात्तिकको सुरुवातमा भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएकाे छ। किसानलाई राहत दिनलाई तीनै तहका सरकारले क्षतिको विवरण संकलन गरिरहेका छन्। व्यास नगरपालिकाले गरेको पहिलो चौमासिक सार्वजनिक सुनुवाइमा बोल्दै व्यास-१ का नवराज न्यौपानेले बाँदर पीडित किसानले किन राहत नपाउने ? भन्दै प्रश्न गरे। ‘पानीले धान क्षति गर्दा राहत पाइन्छ। तर बाँदरले मेराे तीन […]