काठमाडौं उपत्यकामा हालसम्मकै पाँचौँ ठूलो वर्षा

त्रिभुवन विमानस्थल क्षेत्रभन्दा पनि ठूलो वर्षा भक्तपुरको नगरकोटमा, एक घन्टामै ५४ र पाँच घन्टामा १०९ मिलिमिटर वर्षा मापन  काठमाडौं उपत्यकामा पाँचौँ ठूलो वर्षा भएको छ । चार दिनयता उपत्यकामा तापक्रम बढेसँगै देखापरेको...

सम्बन्धित सामग्री

मेलम्चीको खानेपानी वर्षाभर सञ्चालनको योजना

काठमाडौं : विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौँंल्याउन नसकिएकोमा यो वर्षदेखि  वर्षाभर पनि  ल्याउने योजना बनाइएको छ। ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो।ढोकाहरू प्रविधिमार्फत खोल्न र बन्द गर्न सकिने तथा बाढीको पूर्वसूचना थाहा हुने प्रविधिका कारण वर्षामा समेत नियमित सञ्चालनको योजना बनाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।अहिले सबै ढोकाहरू उपकरणमार्फत (हाइडो मेकानिकल्ली) बन्द

तीन प्रदेशमा आज ठूलो वर्षा

काठमाडौं : तीन प्रदेशमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ। देशका केही भागमा रातिदेखि नै झरी परिरहेको छ। चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डलेलधुरा र आसपास केही स्थानमाा भारी वर्षा भएको छ। यी जिल्ला भएर बहने रिउखोला, तिनाउ, बाणगंगा, मोहना, खुट्टिया, स्याउली, चौधर, रंधुन लगायत साना नदीमा आकस्मिक बाढी हुन भएकाले सचेत रहन भनिएको छ।

बाढीपहिरोबाट १५ ले गुमाए ज्यान

काठमाडौं । विगतको तुलनामा एक साताअघि प्रवेश गरेको मनसुनी वायु मुलुकभर सक्रिय हुँदा बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाएका छन् । एक्कासी ठूलो वर्षा हुने र फेरि घाम लागेर जमिन तात्दा पहिरो जोखिम अत्यधिक हुने गरेको भूगर्भविद्ले बताएका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार मनसुन सुरु भएपछिका मनसुनजन्य विपद्का कारण १५ जनाको मृत्यु र १ सय १४ […] The post बाढीपहिरोबाट १५ ले गुमाए ज्यान appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेलुकीपख फेरि वर्षा हुने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी पर्न रोकिएको छ । बुधबार रातिदेखि बिहीबार बिहानसम्म काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परेको थियो । बुधबार राति एक÷दुई ठाउँमा ठूलो वर्षा समेत भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो वर्षा भएको छ । अहिले पानी पर्न रोकिए पनि बेलुकीपख […]

काठमाडौं उपत्यकामा १८ वर्षपछिको ठूलो वर्ष

मनसुन फेरि सक्रिय हुँदा आइतबार राति काठमाडौँ उपत्यकामा १८ वर्षपछि अति ठूलो वर्षा भएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्षा मापन स्टेसनमा रेकर्ड  भएअनुसार  राति  १२१.५  मिलिमिटर  वर्षा  भएको हो । १८  वर्षअघि  सन्  २००२  ज्ुलाई  २३  मा  काठमाडौँमा १७७ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि सन् १९८७ मा १२४.४ मिलिमिटर वर्षा भएको  जल  तथा  मौसम  विज्ञान  विभागस्थित  जलवायु विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले...

उपत्यकामा यो वर्षकै ठूलो वर्षा

काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । बिहान साढे २ बजेपछि निकै नै ठूलो वर्षा काठमाडौंमा भएको थियो ।

उपत्यकामा यो वर्षकै ठूलो वर्षा

काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । बिहान साढे २ बजेपछि निकै नै ठूलो वर्षा काठमाडौंमा भएको थियो ।

दिनभरको वर्षाले काठमाडौंमै डुवान

२६ असार, काठमाडौं । शनिबार दिनभर काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा ठूलो वर्षा भयो । दिउँसो केहीबेर त घनघोर वर्षा पनि भयो । वर्षामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौंका धेरै क्षेत्र जलमग्न भए भने खोलामा पानीको सतह बढ्दा किनार क्षेत्रका सडक, घर र संरचना डुवानमा परेका छन् । काठमाडौंको पुतलीसडक न्युप्लाजामा भने ढल थुनिएका […]

काठमाण्डौं लगायत देशभर वर्षा, विभिन्न स्थानमा बाढी र पहिरो

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सामान्यदेखि पूर्ण बदली भएर काठमाडौ उपत्यकालगायत देशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ । प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण आएको […]