काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी पर्न रोकिएको छ । बुधबार रातिदेखि बिहीबार बिहानसम्म काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परेको थियो । बुधबार राति एक÷दुई ठाउँमा ठूलो वर्षा समेत भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो वर्षा भएको छ । अहिले पानी पर्न रोकिए पनि बेलुकीपख […]