काठमाण्डौं लगायत देशभर वर्षा, विभिन्न स्थानमा बाढी र पहिरो

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सामान्यदेखि पूर्ण बदली भएर काठमाडौ उपत्यकालगायत देशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ । प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण आएको […]

सम्बन्धित सामग्री

पहिरो पीडितका लागि राहत संकलन र वितरण तीव्र

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका बाढी तथा पहिरो पीडित एवम् प्रभावितका लागि साढे ११ लाख हाराहारी रकम संकलन गरेको छ।...

कर्णालीका मुख्य राजमार्गहरु अवरुद्ध

प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

विभिन्न भागमा बाढी र पहिरो

केही दिन यता परेको अविरल वर्षाले पहिरो जाँदा राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। केही जिल्लासँगको यातायात सम्पर्क टुटेको छ।...

बाढी तथा पहिरो प्रभावित ७४ घर परिवारलाई २-२ लाख सहयोग हस्तान्तरण

मनाङ- हिमालपारीको जिल्ला मनाङका बाढी तथा पहिरो प्रभावितहरूलाई गण्डकी प्रदेश सरकारले विशेष सहयोग हस्तान्तरण गरेको छ । आइतबार नासो गाउँपालिकामा एक समारोहकाबीच गण्डकी प्रदेश सरकारले बाढी तथा पहिरोबाट पूर्ण प्रभावित ७४ घर परिवारलाई विशेष राहत एवं सहयोग गरेको हो ।गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन सहितको टोलीले नासो, चामेलगायतका गाउँपालिकाका प्रभावितहरूलाई ७४ घरका जनही २ […]

बाढी र पहिरो प्रभावितको तत्काल उद्दार तथा राहतको ब्यवस्था गर्न नेता सिंहको आग्रह

काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुदुरपश्चिम लगायतका विभिन्न क्षेत्रमा अविरल वर्षाको कारण गएको बाढी, पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार गर्न सरकारलाई आग्रह गरेका छन् । नेता सिंहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी, पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार तथा राहतको ब्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् । नेता सिंहले बाढी, […]

कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा

धनगढी । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ । खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली […] The post कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पुनःस्थापना प्याकेज ल्याउन दार्चुलाको दुहुँका बाढी पहिरो पीडितको माग

धनगढी – दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको छ। गत भदौ १३ गतेको बाढी र पहिरोले ठूलो जनधनको क्षति हुनुका साथै केही बस्ती क्षतविक्षत भएको थियो सोही बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकार र संघीय […]

सरकारले बाढी र पहिरो पीडित प्रतिपरिवारलाई ५० हजार दिने

काठमाडौं, असार २० । गृहमन्त्रालयको समेत जिम्मेवारी लिनु भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुर्नस्थापनामा कुनै कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपद्मा परेका नागरिकको उद्धार तथा राहतबारे जानकारी दिँदै मन्त्री पौडेलले बाढीपहिरो तथा डुवान प्रभावित नागरिकलाई उद्धार, राहत तथा पुर्नस्थापनाको व्यवस्थामा कुनै […]

मेलम्ची र हेलम्बुमा नेपाली सेनाको मेडिकल क्याम्प सञ्चालन

नेपाली सेनाले बाढी र पहिरो पीडितका लागि सिन्धुपाल्चोकमा मेडिकल क्याम्प सञ्चालन गरेको छ । बुधवार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढी तथा पहिरो प्रभावितका लागि क्याम्प सञ्चालन गरिएको हो । सिन्धुपाल्चोकको चनौटे इलाकामा बागमती प्रदेश सरकार र नेपाली सेनाको टोलीले संयुक्तरूपमा मेडिकल क्याम्प सञ्चालन गरेको नेपाली सेनाले जनाएको छ ।