हाम्रो विचार समूह खण्डित भयो भने कोही प्रधानमन्त्री वा सभापति बन्न सक्दैनः गौतम

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता नवनिर्वाचित सांसद सञ्जय गौतमले पार्टीको संस्थापन पक्ष सर्वसम्मतिको प्रयासमा लागेको बताएका छन् । ‘संसदीय दलको नेताका विषयमा हामी छलफल गर्दैछौं । संस्थापन पक्षले सर्वसम्मतिको प्रयास गर्ने कुरा पनि आएको छ । त्यसमा पनि हामी सोच्छौं । प्रतिस्पर्धा भएको स्थितिमा हाम्रो विचार समूहबाट एकजना उम्मेदवार बन्नुहुन्छ,’ नेपाली रेडियो नेटवर्क […]

सम्बन्धित सामग्री

तथ्यपरक, वस्तुनिष्ठ र निष्पक्ष समाचार विश्वको माग

विश्वका एक सयभन्दा बढी देश र क्षेत्रका सञ्चार माध्यम, विचार समूह र अन्तर्राष्ट्रिय संस्थालगायत करिब २०० संस्थाका ४५० भन्दा बढी प्रतिनिधि उपस्थित चीनको ग्वाङ्झोउमा विश्व सञ्चार शिखर सम्मेलन शुरू भएको छ ।

पार्टीभित्र विचार समूह हुन्छन्, त्यसलाई नकार्न सकिँदैन : उपसभापति खड्का

कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र विचार समूह हुने भएकाले त्यसलाई नकार्न नसकिने बताउनुभएको छ । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नको प्रश्न जवाफ दिँदै सोमबार उहाँले पार्टीमा फरक मत राख्ने अधिकार विधानमा भएको जानकारी गराउँदै उहाँले पार्टीले गरेको निर्णय गरिसकेपछि भने सबैले मान्नुपर्ने बताउनुभयो । सभापति …

हृदयेश त्रिपाठीको पार्टीमा कोही गएनन्...

पूर्व मन्त्री तथा प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले गत मङ्सिर २८गते एभरेस्ट होटेलको एउटा कोठामा एक कार्यक्रम गरी जनता प्रगतिशील पार्टीको घोषणा गरे। केपी ओली नेतृत्व सरकारमा मन्त्री हुनु अघि त्रिपाठीले आफू निकट केही व्यक्तिहरूलाई बोलाएर स्वतन्त्र विचार समूह गठन गरेका थिए।

हृदयेश त्रिपाठीले गरे नयाँ पार्टी घोषणाको तयारी

प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । यसअघि उनले स्वतन्त्र विचार समूह खोलेका थिए।

'हृदयेश त्रिपाठीको नेकपा प्रवेश हल्ला मात्रै' :: Pahilopost.com

काठमाडौँ: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट छुटिएर स्वतन्त्र विचार समूह बनाएका हृदेयश त्रिपाठीलगायतका नेताहरु नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गर्न लागेको विषय हल्ला मात्र रहेको दाबी उनीहरुले गरेका छन्। प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठी र बृजेश गुप्ता आज नेकपामा प्रवेश गर्ने भनि नेकपाको