हृदयेश त्रिपाठीले गरे नयाँ पार्टी घोषणाको तयारी

प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । यसअघि उनले स्वतन्त्र विचार समूह खोलेका थिए।