'हृदयेश त्रिपाठीको नेकपा प्रवेश हल्ला मात्रै' :: Pahilopost.com

काठमाडौँ: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट छुटिएर स्वतन्त्र विचार समूह बनाएका हृदेयश त्रिपाठीलगायतका नेताहरु नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गर्न लागेको विषय हल्ला मात्र रहेको दाबी उनीहरुले गरेका छन्। प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठी र बृजेश गुप्ता आज नेकपामा प्रवेश गर्ने भनि नेकपाको