चुनावी परिणामसँगै हृदयश र ब्रिजेशको 'स्वतन्त्र विचार समूह'को अवसान :: Pahilopost.com

काठमाडौं : प्रतिनिधि सभाको निर्वाचनअघि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट अलग भई स्वतन्त्र विचार समूह गठन गरेका हृदयेश त्रिपाठीलगयातका नेताहरु अन्ततः एमाले नै भएका छन्। जितसँगै 'स्वतन्त्र विचार समूह'को अवसान भएको छ। प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र विचार समूहबाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार भएका दुई जना विजयी भए- नवलपरासी