काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुमा फरक विचार र विचार समूह हुनु स्वभाविक भएको बताएका छन्। मंगलबार सामाजिक संजालमा एक पोस्ट गर्दै उनले फरक विचार र समूह कांग्रेसमा पनि भएको बताए। फरक विचार र समूह हुनुलाई हार्दिक ढंगले लिइनुपर्ने उनको भनाई छ। समय चेत बुझ्न, हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री खोज्ने बहसलाई तार्किक […]