हृदयेश त्रिपाठीको पार्टीमा कोही गएनन्...

पूर्व मन्त्री तथा प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले गत मङ्सिर २८गते एभरेस्ट होटेलको एउटा कोठामा एक कार्यक्रम गरी जनता प्रगतिशील पार्टीको घोषणा गरे। केपी ओली नेतृत्व सरकारमा मन्त्री हुनु अघि त्रिपाठीले आफू निकट केही व्यक्तिहरूलाई बोलाएर स्वतन्त्र विचार समूह गठन गरेका थिए।

सम्बन्धित सामग्री

त्रिपाठीलाई छाडेर क्रम हुसेन कांग्रेसमा, भित्र्याए विनोद चौधरीले

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य क्रम हुसेन पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार विनोद चौधरीले हुसेनलाई पार्टीमा प्रवेश गराएका हुन् ।

त्रिपाठीलाई छाडेर क्रम हुसेन कांग्रेसमा, भित्र्याए विनोद चौधरीले

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य क्रम हुसेन पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार विनोद चौधरीले हुसेनलाई पार्टीमा प्रवेश गराएका हुन् ।

एमालेले नवप्रवेशीलाई बनायो केन्द्रीय सदस्य (नामावलीसहित)

नेकपा एमालेले विभिन्न पार्टीबाट आफ्नो पार्टीमा आएकाहरुलाई केन्द्रीय सदस्य बनाएको छ । एमालेले केन्द्रीय कमिटीमा जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु) लाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।गौतम केहीअघि माओवादीबाट एमालेमा प्रवेश गरेका थिए भने गुप्ता जसपाबाट एमालेमा प्रवेश गरेका थिए । गुप्ता हृदयेश त्रिपाठी समूह छाडेर एमालेमा प्रवेश गरेका थिए । यस्तै  धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी (झापा) लाई पनि एमालेले केन्द्रीय सदस्य बनाएको छ ।  त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) ला

काँग्रेस छाडेर हृदयेश त्रिपाठीको पार्टीबाट उम्मेदवार बनेका बरई निर्वाचित

रुपन्देहीको मर्चवारी गाउँपालिकामा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार गयाप्रसाद बरई अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका ज्ञान प्रकाश मिश्रलाई पराजित गरेका हुन् ।बरई यसअघि नेपाली काँग्रेसमै थिए । काँग्रेसले टिकट नदिएपछि उनी त्रिपाठी नेतृत्वको नयाँ पार्टीमा पुगेका हुन् । नेपाली काँग्रेसले नपत्याएपछि आफूले जनताको सेवा गर्न नयाँ दल रोजेको उनले बताए । बरईले ४ हजार ३८४ मत प्राप्त गरेर निर्वाचित हुँदा काँग्रेसका उम्मेदवार मिश्रले ३ हजार २४५ मत प्र

स्थानीय तहका उम्मेदवार निर्दलीय हुनुपर्छ : हृदयेश त्रिपाठी

स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्नेभन्दै जनता प्रगतिशील पार्टी नेपालले आफ्नो धारणा प्रस्ट पारेको छ। शनिबार केन्द्रीय कमिटी बैठकको आयोजना गर्दै पार्टी अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने बताएका हुन् ।दलीय आधारमा हुँदा सक्षम, क्षमतावान र इमान्दार जनप्रतिनिधि निर्वाचित हुन कठिन हुने आफूहरूको धारणा रहेको उनले प्रस्ट पारे । पार्टीले स्थानीय तहमा कर्मठ, विकासकर्मी र प्रगतिशील विचार बोकेका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन्

केपी ओली कपिलवस्तु र प्रचण्ड रोल्पा पुग्दै

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु पुग्दै छन्। हृदयेश त्रिपाठी समूहमा रहेका प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउने ओली कपिलवस्तु पुग्ने भएका हुन्। ओली आउने भएपछि एमाले कपिलवस्तुले चुनावी सभासमेत आयोजना गर्दैछ। सोही चुनावीसभामा संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तवसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई […]

आफ्नै भनिएकाहरू पनि हृदयेश र कमलको पार्टीमा गएनन्

आफ्नै भनिएकाहरूले पनि हृदयेश त्रिपाठी र कमल थापालाई धोका दिएका छन्। हृदयेश त्रिपाठीले शुक्रवार निर्वाचन आयोगमा जनता प्रगतिशील पार्टी दर्ता कोलागि निवेदन दिएका छन्।

नयाँ पार्टी घोषणा गर्दै हृदयेश त्रिपाठी

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने त्रिपाठीले तयारी गरेका हुन् ।अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहने छन् । नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीले रातोपाटीलाई बताए । आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने बताउँदै उनले पार्टी घोषणा भइसकेपछ

गाउँको अधिकार सिंहदरबारले कब्जा गरेको छ - Karobar National Economic Daily

हृदयेश त्रिपाठी, नेपालको राजनीतिमा चिनाइरहनुपर्ने नाम होइन । बौद्धिकता र आफ्नो अडानमा अडिग रहने क्षमताका कारण त्रिपाठी नेपालको राजनीतिमा चर्चामा रहिरहने गरेका छन् । हाल मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीमा…