शिक्षकलाई तर्साएर गुणस्तर आउँदैन

नगेन्द्रराज पौडेल शिक्षा मन्त्रालय मातहतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विगत १० वर्षदेखि सिकाइको नमुना परीक्षण गर्दै आएको छ । यसो...

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न शिक्षकलाई तालिम

सर्लाही, ४ साउन । बागमती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई सिकाइ सीपसँगै क्षमता विकास तालिम दिन सुरुआत गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको सिकाइ सीपसँगै क्षमता विकासको तालिम प्रदान गर्न थालिएको नगरशिक्षा शाखाका प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिए । नगरपालिकाभित्र २५ सामुदायिक विद्यालयका  करिब दुई सय शिक्षक शिक्षिकालाई एकैपटक तालिम […]

चिट चोराउने प्रवृत्तिले खस्कियो शैक्षिक गुणस्तर

जुम्ला-सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ शिक्षामा वर्षेनी अर्बौ बजेट छुट्याउँदै आएको छ भने गैरसरकारी निकायले पनि शिक्षकलाई तालिमदेखि विद्यालय शिक्षा सुधारका लागि करोडौ बजेट खर्चिंदै आएका छन् । तर जुम्लाका १ सय ७० वटा सरकारी विद्यालयको शैक्षिक उपलब्धि अपेक्षित रूपमा आउन सकेको छैन ।माध्यमिक तहको शिक्षा […]

सैनामैना नगरपालिकाद्वारा शिक्षकलाई ल्यापटप

रुपन्देहीको सैनामैना नगरपालिकामा शिक्षाको गुणस्तर बढाउनको लागि सामुदायिक विद्यालयका शिक्षकहरूलाई ‘एक शिक्षक एक ल्यापटप’ भन्ने  नीति अनुसार ल्यापटप वितरण गरिएको छ । सोमबार एक कार्यक्रमको बीच  नगर प्रमुख चित्रबहादुर कार्कीले नगरका १७ वटा सामुदायिक विद्यालयका १ सय ६० जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका हुन् ।मेयर  कार्कीले प्रविधिमा आधारित अपनत्वसहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता भन्ने नारा सहित कार्यक्रम यसरी  ल्यापटप वितरण गरिएको बताए । २५

कसरी सुधार्ने सामुदायिक विद्यालयको गुणस्तर ?

सामुदायिक शिक्षाको गुणस्तर सुधार्न समयमै पाठ्यपुस्तक उपलब्ध गराउनु, विषयगत दक्ष शिक्षकको व्यवस्थापन गर्नु तथा शिक्षकलाई राजनीतिबाट अलग गरी पेसाप्रति जिम्मेवार बनाउनु जरुरी छ  सामान्य अर्थमा शिक्षा भनेको जन्मदेखि मृत्युसम्म निरन्तर चलिरहने सिकाइ...

शिक्षाको गुणस्तर बढाउन ‘शिक्षक डायरी’

कञ्चनपुर : शिक्षाको गुणस्तर बढाउन शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ।शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारूप शिक्षक डायरीमा उल्लेख गरिएको छ।शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्न सघाउ पुर्‍याउने उद्देश्यले शिक्षक डायरी विकसित गरिएको हो।शिक्षण कार्यलाई सरल, सहज र रुचिकर बनाउने तथा शिक्षकको पेशागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको

शिक्षकलाई निःशुल्क स्नातकोत्तर अध्ययनको व्यवस्था

गुल्मी । शैक्षिक गुणस्तर सुधार्नका लागि मालिका गाउँपालिकाले शिक्षकका लागि निःशुल्क स्नातकोत्तर तह अध्ययनको व्यवस्था मिलाएको छ । गाउँपालिकाले रेसुंगा बहुमुखी क्याम्पसँगको साझेदारीमा पालिकाभित्रका शिक्षकलाई शिक्षा संकायमा निःशुल्क अध्ययन गराउने भएको हो । यो सुविधा गाउँपालिकाभित्र वा बाहिर स्थायी ठेगाना भएका तर गाउँपालिकाभित्रका कुनै पनि विद्यालयमा अध्यापन गराउने सबै शिक्षकले प्राप्त गर्नेछन् । शिक्षकले […] The post शिक्षकलाई निःशुल्क स्नातकोत्तर अध्ययनको व्यवस्था appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

मालिका गाउँपालिकाले ४० जना शिक्षकलाई स्नातकोत्तर तह निःशुल्क पढाउने

गुल्मी : मालिका गाउँपालिकाले ४० जना शिक्षकलाई स्नातकोत्तर तह निःशुल्क पढाउने भएको छ। नगरपालिकाले रेसुङगा बहुमुखी क्याम्पससँग सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।शिक्षामा गुणस्तर ल्याउन शिक्षक पढाउने रणनीति लिएको भण्डारीको भनाइ छ। पहिलो वर्ष गाउँपालिकाले ४० जना शिक्षक पढाउन दुई लाख रुपैयाँ क्याम्पसलाई प्रदान गर्दै सम्झौता भएको भण्डारीले जानकारी दिए।शिक्षक दक्ष भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भएकाले यस कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाका

मुगुको छायाँनाथ रारा नगरपालिकाको शिक्षक खाजा भत्ता कार्यक्रम

मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई दैनिक खाजा भत्ता दिने भएको छ । नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजा भत्ता दिने उल्लेख छ । नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीले शैक्षिक गुणस्तर बढाउनका लागि नगरमा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजाको भत्ताको व्यवस्था गर्न लागिएको बताए । कार्यविधि निर्माण गरेर आर्थिक वर्ष २०७८/०७९ देखि दैनिक रु एक सयका दरले शिक्षकलाई खाजा भत्ता दिइने तयारी नगरपालिकाको छ । “वर्षको १८० दिनका हिस...