सामुदायिक विद्यालयको गुणस्तर सुधार्न शिक्षकलाई तालिम

सर्लाही, ४ साउन । बागमती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई सिकाइ सीपसँगै क्षमता विकास तालिम दिन सुरुआत गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको सिकाइ सीपसँगै क्षमता विकासको तालिम प्रदान गर्न थालिएको नगरशिक्षा शाखाका प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिए । नगरपालिकाभित्र २५ सामुदायिक विद्यालयका  करिब दुई सय शिक्षक शिक्षिकालाई एकैपटक तालिम […]