शिक्षकलाई निःशुल्क स्नातकोत्तर अध्ययनको व्यवस्था

  गुल्मी । शैक्षिक गुणस्तर सुधार्नका लागि मालिका गाउँपालिकाले शिक्षकका लागि निःशुल्क स्नातकोत्तर तह अध्ययनको व्यवस्था मिलाएको छ । गाउँपालिकाले रेसुंगा बहुमुखी क्याम्पसँगको साझेदारीमा पालिकाभित्रका शिक्षकलाई शिक्षा संकायमा निःशुल्क अध्ययन गराउने भएको हो । यो सुविधा गाउँपालिकाभित्र वा बाहिर स्थायी ठेगाना भएका तर गाउँपालिकाभित्रका कुनै पनि विद्यालयमा अध्यापन गराउने सबै शिक्षकले प्राप्त गर्नेछन् । शिक्षकले […] The post शिक्षकलाई निःशुल्क स्नातकोत्तर अध्ययनको व्यवस्था appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.