सामुदायिक शिक्षाको गुणस्तर सुधार्न समयमै पाठ्यपुस्तक उपलब्ध गराउनु, विषयगत दक्ष शिक्षकको व्यवस्थापन गर्नु तथा शिक्षकलाई राजनीतिबाट अलग गरी पेसाप्रति जिम्मेवार बनाउनु जरुरी छ
सामान्य अर्थमा शिक्षा भनेको जन्मदेखि मृत्युसम्म निरन्तर चलिरहने सिकाइ...
गण्डकी । सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन पोखरा महानगरपालिका–९ वडा कार्यालयले नौबुँदे प्रतिबद्धता जारी गरेको छ । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षाका सम्बन्धमा वडा कार्यालयलले चासो देखाउँदै विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलनसहित प्रतिबद्धता जारी गरेको हो । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोल विकास […]
ढोरपाटन, चैत ४ । स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए। काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे। प्राथमिक तह पढ्नकै लागि घण्टौँको दूरी पार गर्नुपथ्र्यो। घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो। शौचालय, खानेपानी र पुस्तकालय किताबमा पढिन्थ्यो। प्रयोग गर्न पाइँदैनथ्यो। तर अहिले त्यस्ता समस्या केही विद्यालयमा […]
तनहुँ । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो। गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छवटा कम्प्युटर प्रदान गरेको हो। बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः कम्प्युटर प्रदान गर्ने योजना […]
चरम राजनीति र अनुत्तरदायी हुँदा विद्यालय रित्तो हुने अवस्था सिर्जना भएपछि सामुदायिक विद्यालय बल्ल सचेत हुन थालेका छन्। पछिल्ला केही वर्षयता गुणस्तर र सिकाइमा सुधार गर्न विद्यालयबीच प्रतिस्पर्धा सुरु भएको छ। विद्यार्थी आकर्षित गर्न र शिक्षकलाई कक्षाकोठाभित्र टिकाउन अनेक प्रयत्न थालिएका छन्। नयाँ–नयाँ योजना अगाडि सारिएका छन्।
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यालय कार्यसम्पादन परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको छ। परीक्षण प्रतिवेदन संश्लेषण २०७९ अनुसार ६२ जिल्लाको ४ हजार ८ सय ६७ सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण गरी वास्तविक अवस्था बाहिर ल्याएको छ।यी विद्यालयको कार्यसम्पादन आव २०७३/०७४ सालबाट चालु आव ०७८/७९ सालसम्म भएको परीक्षण केन्द्रले जनाएको छ। प्रतिवेदन अनुसार यी विद्यालयमा कार्यसम्पादन गर्दा ०.१४ प्रतिशतमात्रै उच्चतम अवस्थामा सामुदा
काठमाडौँ,१५ साउन । सामुदायिक विद्यालय भन्नासाथ पढाइ कमजोर हुन्छ, भन्ने बुझाइका कारण धेरै अभिभावक निजी विद्यालयप्रति आकर्षित छन् । तर शैक्षिक गुणस्तर सुधार गर्दै पछिल्लो पटक सामुदायिक विद्यालय पनि अब्बल बनिरहेका छन् । धेरै सामुदायिक विद्यालय निजी विद्यालयलाई चुनौती दिने अवस्थामा पुगेका छन् । यसैको ज्वलन्त उदाहरणको रुपमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–४ स्थित महाकवि […]
काठमाडौं : हरेक अभिभावक आफ्ना छोराछोरी राम्रै विद्यालयमा अध्ययन गरेर नयाँ व्यावहारिक ज्ञान आर्जन गरून् भन्ने चाहन्छन्। त्यही कारण सामुदायिक विद्यालयमा पढाइको गुणस्तर राम्रो छैन भन्ने सोच राख्छन् र महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउँछन् अभिभावकहरू। यो होडबाजी अझै समाजमा कायमै छ।उपत्यकाभित्रकै केही यस्ता सामुदायिक विद्यालय छन् जसले निजीभन्दा पनि अब्बल शिक्षा दिने सामुदायिक विद्यालय छन्। यसले गर्दा विद्यालयलाई विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ। अभिभावकहरूको पनि रो
नवलपरासी – गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पहिलो पटक सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाभित्रका दुई वटा सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले राससलाई जानकारी दिए । पाल्हीनन्दन–२ स्थित हरपुर […]
दार्चुला – खलङ्गामा रहेकाे महेन्द्र नमुना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा पर्न थालेकाे छ । जिल्ला सदरमुकाममा रहेकाे याे विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकलाई हम्मेहम्मे पर्न थालेको छ । अब्बल शैक्षिक गुणस्तर कायम राख्न सकेकै कारण विद्यालयमा विद्यार्थी आकर्षित भएका जनाइएको छ ।
जिल्लाका अन्य पालिकाबाट विद्यालयमा पढ्न आउने विद्यार्थी घट्नाको साटो झन् बढेको बढ्यै छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत याे विद्यालयलाई छनोट गरेको छ ।
सदरमुकाम खलङ्गामै दर्जनाैँ संस्थागत तथा...