मालिका गाउँपालिकाले ४० जना शिक्षकलाई स्नातकोत्तर तह निःशुल्क पढाउने

गुल्मी : मालिका गाउँपालिकाले ४० जना शिक्षकलाई स्नातकोत्तर तह निःशुल्क पढाउने भएको छ। नगरपालिकाले रेसुङगा बहुमुखी क्याम्पससँग सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।शिक्षामा गुणस्तर ल्याउन शिक्षक पढाउने रणनीति लिएको भण्डारीको भनाइ छ। पहिलो वर्ष गाउँपालिकाले ४० जना शिक्षक पढाउन दुई लाख रुपैयाँ क्याम्पसलाई प्रदान गर्दै सम्झौता भएको भण्डारीले जानकारी दिए।शिक्षक दक्ष भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भएकाले यस कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाका

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तह खुलातर्फको म्याचिङ तालिका सार्वजनिक

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह खुलातर्फको म्याचिङ तालिका, कक्षा प्रारम्भ मिति र पहिलो भर्नासूची प्रकाशन गरेको छ।

चिकित्सा शिक्षा: पीजी पुनर्याेगको नतिजा प्रकाशन

चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)को प्रवेश परीक्षाको पुनर्याेगको नतिजा प्रकाशन भएको छ

इस्लिङटन कलेजका स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षित

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । उक्त दीक्षान्त समारोहमा सन् २०२० र २०२१ मा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको छ । २०२० मा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी विषयका १९ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएस्सी (हन्स) […]

सिमकोटका पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर

सिमकोटका आठवटै वडामा स्नातकोत्तर तह उत्तिर्ण गर्ने दलितको सङ्ख्या शून्य रहेको छ। एक हजार ७७५ जनसङ्ख्या भएको दलित समुदायबाट कोही पनि स्नातकोत्तर तह अध्ययन गरेका छैनन्। पारिवारिक कारण, कमजोर आर्थिक अवस्थालगायत कारणले दलित समुदायको पहुँच उच्च शिक्षा अध्ययनमा...

शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि हुने भएको छ ।

स्नातक र स्नातकोत्तर तह पढ्ने विद्यार्थीले ९० दिन स्थानीय तहमा काम गर्नुपर्ने

सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्राविधिक  विषयमा स्नातक पढ्दै गरेको र अन्य विषयमा स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले अनिवार्य स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने बताए। स्नातक र स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले स्थानीय तहको योजना निर्माण र ग्रामिण विकासमा योगदान हुनेगरी स्वयम् काम गर्नु पर्ने भएको हो।

चिकित्सा शिक्षा: पिजी सरकारी समूहको दोस्रो ओपन हाउस म्याचिङ १६ फागुनमा

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)मा सरकारी समूहतर्फको दोस्रो ओपन हाउस म्याचिङको मिति तय गरेको छ।

पिजी सरकारी समूहको ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)मा सरकारी समूहतर्फको ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक गरेको छ।

पर्वतमै पढ्न पाइने भयो स्नातकोत्तर तह

पर्वत : पर्वत जिल्लमै स्नातकोत्तर तह पढ्न पाइने भएको छ। गुप्तेश्वर बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने भएसँगै स्नातकोत्तर गर्नका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता नपर्ने भएको हो।सदरमुकाम कुश्मामा रहेको क्याम्पसले व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको पढाई सुरु गर्नको लागि हालै मात्र त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले बताए।त्रिभुवन विश्वविद्यालयका सहायक डिन दिनेश मणि घिमिरेद्वारा जारी विज्ञप्तिमा त्रिवि कार्