कालापहाडेसँग पैसा उठाएपछि नाकाका सबै प्रहरी परिवर्तन

काठमाडौं, असोज १८। भारतबाट दशैं मनाउन घर फर्किएका ‘कालापहाडे’सँग पैसा असुली गरेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको प्रहरी सेट नै परिवर्तन गरिएको छ । जनगुनासो आएपछि भन्सारका इन्चार्ज पनि परिवर्तन गरिएको छ । जमुनाहाको इन्चार्ज डीआईजीले पठाउने गर्दछन् । त्यहाँको इन्चार्जलाई जिल्लाका प्रमुखले चलाउन सक्दैनन् । दशैं मान्न घर फर्किएका कालापहाडेसँग खुलेआम पैसा असुली […]

सम्बन्धित सामग्री

अरुको खाताबाट पैसा निकाल्ने सात जना प्रहरी नियन्त्रणमा

अरुको बैंक खाताबाट अनाधिकृत रुपमा पैसा निकाल्ने सात जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।...

‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै सीमामा पैसा असुल्ने तीनजना पक्राउ

काठमाडौं : महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरुसँग ‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार…

‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै सीमामा पैसा असुल्ने तीनजना पक्राउ

काठमाडौं : महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरुसँग ‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार…

पैसा बाँड्दै गर्दा वडाध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

सुर्खेत, बैशाख २९ । निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँड्दै गरेका एक उम्मेदवार पक्राउ परेका छन्। सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँपसोती टोलमा बुधबार मध्य राति मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टका अनुसार वडाध्यक्षका उम्मेदवार विसी १ […]

पैसा बाँडेको आरोपमा मेयरकी उम्मेदवार प्रहरी नियन्त्रणमा

बागलुङ : प्रहरीले गलकोट नगरपालिकामा मेयरकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई नियन्त्रणमा लिएको छ। मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटले चालिसेलाई नियन्त्रणमा लिएर ६ घण्टापछि छाडेको हो।बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका ९ वीरकोटमा आचारसंहिता विपरीत उम्मेदवारले पैसा बाँडेको सूचना पाएपछि प्रहरी पुगेको थियो। त्यस ठाउँमा नभेटिए पनि केही दूरीबाट गाडीसहित चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मी

मगन्तेको भेषमा पैसा माग्ने भारतीय लखेट्दै प्रहरी

विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक …

जमुनाहा नाकाका सबै प्रहरी तानिए

नेपालगञ्ज – ‘कालापहाडे’ सँग पैसा असुली गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्जसहित आठ प्रहरी तानिएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहाका सई पूर्ण खत्रीसहित आठ प्रहरीलाई तानेर नयाँ टोली पठाएको हो। जमुनाहामा सई मीनबहादुर विष्टलाई पठाइएको कार्यालयले जनाएएको छ। भारतको कालापहाड, सिमला, प्रयागलगायत ठाउँमा काम गरी दसैँ मान्न स्वदेश फर्केकाहरुसँग पैसा असुलेको भन्दै […]

डीआईजीको नाममा पैसा उठाउने प्रहरी विद्यालयकी शिक्षिका पक्राउ

प्रदेश २ का नेपाल प्रहरी प्रमुख डीआईजी उमेश रञ्जीतकारको नाममा पैसा उठाउने एक जना महिलालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रहरी विद्यालय जिंगडिया गरुडामा कार्यरत शिक्षिका सुशीला थापा रहेकी छिन । थापालाई सर्लाही प्रहरीको सहयोगमा प्रहरी विद्यालय गरुडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् । हाल थापा नियन्त्रणमा रहेको तथा घटना बारे आवश्यक अनुसंधान भैरहेको एसपी घिमिरेले जानकारी दिएका छन् ।शिक्षिका सुशीला थापाले

‘प्रहरी हौं’ भनेर पैसा माग्ने २ जना पक्राउ

‘प्रहरी हौं’ भनेर पैसा मागेको र  कुटपिट गरेको आरोपमा प्रहरीले झापाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ बस्ने विकास उप्रेती र विर्तामोड घर भएका टिका खत्री छन् ।उनीहरुले नयनसरी राजवंशीको घरमा गएर ‘तपाइँको छोरा लागु औषध कारोबार गर्छ, छोरा जोगाउने भए २० हजार दिनुस्’ भनेर आफुहरुलाई प्रहरी भएको दाबी गरेका थिए । साउन ११ मा ११ हजार लिएर गएका उनीहरुले फेरि साउन १४ मा पैसा माग्न आएर विशाल राजवंशीलाई कुटपिट गरेका थिए । घटनाबारे उजुरी परेपछि इलाक

'प्रहरी हुँ' भन्दै पैसा उठाउँदै आएका दुई जना पक्राउ

धनगढी : धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई ‘प्रहरी हुँ’ पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका ५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका २ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन्। कैलाली जिल्लाका विभिन्न स्थानबाट आफूहरू सादा पोसाकमा खटिएको र प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनी