‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै सीमामा पैसा असुल्ने तीनजना पक्राउ

काठमाडौं : महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरुसँग ‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार…

सम्बन्धित सामग्री

प्रहरी निरीक्षक मृत्यु प्रकरणमा आमा छोरा पक्राउ

गलकोट– होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला […]

लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ

कालिकोटको तिलागुफा नगपालिका–१ बाट २८ बर्षिया सम्झना नेपालीलाई पक्राउ गरेको कालिकोटका प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए।...

‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै सीमामा पैसा असुल्ने तीनजना पक्राउ

काठमाडौं : महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरुसँग ‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार…

भान्जीलाई करणी गरेको आरोपमा मामा पक्राउ

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ ढोडेनी चिसापानीका युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए।...

सब–इन्जिनियरमाथि अभद्र व्यवहारको आरोपमा ६ जना पक्राउ

सोलुखुम्बु : सब–इन्जिनियरलाई मोसो र जुत्ताको माला लगाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुमा कार्यरत सब–इन्जिनियर पवनकुमार यादवलाई सोमबार अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सोलुखुम्बुले प्रहरीले जनाएको छ।घटनापछि फराहर रहेका उनीहरूलाई सदरमुकाम आसपासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।प्रहरी निरीक्षक ढकालका अनुसार पक्राउ पर्नेमा २४ वर्षीय माधव राईसहित अन्य ५ ज

संखुवासभामा भरूवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका–५ मा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–५ खमारेका ५६ वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक जीवनकुमार गौतमले जानकारी दिए।बिना लाइसेन्स भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा राईलाई खमारेबाट पक्राउ गरिएको प्रहरी निरीक्षक गौतमले बताए।जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय वानाको संयुक्त टोलीले राईलाई मंगलबार पक्राउ गरेको

ग्यास चोरी गर्ने ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको मनहरी गाउँपालिका–६ स्थित नयाँ बस्तीबाट ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरत कार्की, चुनुकुमार र विपिनकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।उनीहरुलाई  विशेष सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।उनका अनुसार मङ्गलबार साँझ

बाँकेमा नक्कली प्रहरी निरीक्षक पक्राउ

बाँके – आफूलाई प्रहरी निरीक्षकको रुपमा चिनाउँदै बाँकेको कोहलपुर क्षेत्रमा सर्वसाधारणलाई दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सल्यान दार्माकोट गाउँपालिका २ का ३२ वर्षीय दीपेन्द्र रोकायलाई शनिवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रोकायले कोहलपुरको बसपार्क क्षेत्रमा रहेका होटल र पसलमा आफूलाई नेपाल प्रहरीको सिआईबी निरीक्षक भन्दै डर त्रास देखाइ धाक धम्की दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो...

गाई काटेको अभियोगमा दुई पक्राउ

संखुवासभा : खाँदबारी नगरपालिका–८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।उनीहरुलाई शुक्रबार दिउँसो खाँदबारी–८ भोटबारीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। गाई काटेको भन्ने खबर पाउनसाथ खटिएको प्रहरी टोलीले भोटबारीबाट पक्राउ गरेको उनले बताए। प्रहरीले तामा

हातहतियारसहित दुई जना पक्राउ

रोल्पाबाट हातहतियारसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धबाङ बस्ने २५ वर्षीय प्रकाश बुढा र सोही ठाउँस्थित चिउरीडाँडाका ३९ वर्षीय नरबहादुर घर्तीमगरलाई धाङ्सीखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।  उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र एक थान खुकुरीसहित पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित पक्राउ ग...