डीआईजीको नाममा पैसा उठाउने प्रहरी विद्यालयकी शिक्षिका पक्राउ

 प्रदेश २ का नेपाल प्रहरी प्रमुख डीआईजी उमेश रञ्जीतकारको नाममा पैसा उठाउने एक जना महिलालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रहरी विद्यालय जिंगडिया गरुडामा कार्यरत शिक्षिका सुशीला थापा रहेकी छिन । थापालाई सर्लाही प्रहरीको सहयोगमा प्रहरी विद्यालय गरुडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् । हाल थापा नियन्त्रणमा रहेको तथा घटना बारे आवश्यक अनुसंधान भैरहेको एसपी घिमिरेले जानकारी दिएका छन् ।शिक्षिका सुशीला थापाले

सम्बन्धित सामग्री