'प्रहरी हुँ' भन्दै पैसा उठाउँदै आएका दुई जना पक्राउ

धनगढी : धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई ‘प्रहरी हुँ’ पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका ५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका २ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन्। कैलाली जिल्लाका विभिन्न स्थानबाट आफूहरू सादा पोसाकमा खटिएको र प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनी

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।