वातावरण बचाउन माग गर्दै अष्ट्रेलियाको संसद भवन अगाडि प्रदर्शन, आठ पक्राउ
राजधानी क्यानबेरास्थित संसद भवन र प्रधानमन्त्री निवासमा वातावरणविदहरूले विग्रदो वातारवरणका कारण बालबच्चालाई सुरक्षीत राख्न नसकेको भन्दै प्रदर्शनमा उत्रिएका हुन्।
काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष २०७९/०८० को बजेट ब्रिफकेससहित संघिय संसद भवन प्रवेश गरेका छन् । अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेका हुन् । आज केही बेरमा बजेट भाषण हुँदैछ । Photo : Mukunda Kalikote
काठमाडौँ – संसद भवन अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुल सडकमा शंकास्पद वस्तु भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सडकमा आवतजावत रोकेर शंकास्पद बस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ […]
काठमाडौं, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा बानेश्वरस्थित संसद भवन पुगेका छन् । आज १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक तोकिएको समय अघि नै देउवा संसद भवन पुगेका हुन् । आज बसेको सत्ता गठबन्धनको बैठकले पनि आज एमसीसी टेबुल गराउन निर्णय गरेको थियो । सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ । एमसीसीको […]
प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका हुन् । संसद बैठक १ बजेका लागि बोलाइएको छ भने त्यसअघि नै देउवा संसद भवन पुगेका हुन् । सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरेको छ भने त्यसका लागि एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको थियो ।
काठमाडौँ । एमसीसीविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरु बढाइएको छ । संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै आज संसद भवन घेराउ गर्दैछन् ।
६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा आज पनि प्रदर्शन हुने सम्भावनालाई मध्यनजर गर्दै संसद भवन वरपरका क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । संसद भवनको मुख्य गेट, नयाँबानेश्वर चोक, एभरेष्ट होटल लगायतका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरीहरु खटाइएको छ । नयाँबानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रयोग हुने पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ । बिहान केहीबेर संसद भवन […]
एजेन्सी । वासिङ्गटन डिसीस्थित अमेरिकी संसद भवन बन्द गरिएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार सम्हाल्नु दुई दिन पहिले सुरक्षाको कारण देखाउँदै संसद भवन बन्द गरिएको हो । संसद भवनमा ६ जनवरीमा डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गदाए ५ जनाको मृत्यु भएको थियो ।अहिले संसद भवन वरिपरि हज्जारौ नेशनल गार्ड तैनाथ गरिएको छ । अहिले संसद भवनका कर्मचारीहरुलाई सतर्क अवस्थामा राखिएको छ । संसद भवन परिसर बन्द रहेको छ र कसैलाई भित्र–बाहिर गर्न दिइएको छैन । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले