उपत्यकाका बालबालिकालाई कोभिड–१९ विरुद्ध कहाँ कुन खोप दिइँदै ?

काठमाडौं । काठमाडौं उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा मंगलबारदेखि फाइजर खोप दिइने छ । पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय...

सम्बन्धित सामग्री

नवलपरासी कोभिड–१९ विरुद्धको पूर्ण खोप जिल्ला घोषणा

पश्चिम नवलपरासी कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ ।

कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम जारी

कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलवार पनि जारी रहेको छ ।सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलवार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर खोप दिइएको छ । उपत्यकाका विभिन्न खोप केन्द्रहरू सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, […]

अब नर्भिकमा पनि कोभिड–१९ खोप केन्द्र

निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र सञ्चालन गर्न सक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेसनल हस्पिटलले पनि पुस २९ बिहीबारदेखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ ।काठमाडौँ को थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र सञ्चालन गरेको हो ।सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोपकेन्द्र सञ्चालन गरिएको हो । स्वास्थ्य मन्त्रालयले तोकेको […]

पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड

पोखरा – पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ। सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो। पोखरामा विभिन्न केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। पोखरा महानगरपालिका–५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुवेदीले खोप लगाउनेको भीड दैनिक १५ सय जनाभन्दा बढी रहेको बताए। हालसम्म […]

कोभिड–१९ विरुद्धको खोप लगाउनेको लर्को

काठमाडौँ – काठमाडौँमा आइतबार पनि कोभिड–१९ विरुद्धको खोप लगाउने क्रम जारी छ। शुक्रबारदेखि ४० वर्षमाथिका र परीक्षा प्रवेश पत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको थियो। आइतबार पनि विद्यार्थी तथा ४० वर्षमाथिका व्यक्ति खोप लगाउन लामबद्ध भएका छन्। शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडाका […]

श्रीलङ्कामा एक करोड व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लगाए

एजेन्सी। श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको संख्या एककरोडभन्दा माथि पुगेको औषधी उत्पादन,आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताए। श्रीलंकामा ३०वर्षभन्दा माथिको कुल जनसंख्या एककरोड १५ लाख रहेको खोप लगाउन बाँकी छ।

के कोभिड-१९ को खोप लगाएपछि शरीर चुम्बकीय बन्छ?

कोभिड-१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु हुँदैन। त्यसैले यस्ता अफवाहको विश्वास नगरौं। कोभिड-१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन।

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

सिंगापुर / सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ । यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ ।... The post सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै appeared first on Purbeli News.